
Djs
cjs
Unsku
Pes
Gfs
sbs
Pbu
Sgr
pku
Srbpu
Ggp
Rgp
Rgp1
Lnp

Rsb
Tsm
Bbbpu
Asm
Sls
Bbu
nsb
Gst
Hal
Rgs
Wsp
Vor
Ssm
Rgu
Ksm
Sbs
Ggd
Pvg
Rgu

Gsb
Bml
sab
Jmb
Abd
Pls
Rpp
Mks
Jmb
Ptm
Syp
Rmb
bbt
काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा.बिजय जोली र नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा बीच भेटघाट भएको छ ।
जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत सोमबार नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र सिंह मोदीका विश्वासपात्र मानिनुहुन्छ । डा.जोली नेपाल आइपुगे लगत्तै नेपाली काङ्ग्रेस कञ्चनपुरका युवा नेता एवं विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका ओझा(सुर्य)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुका साथै स्वागत गर्नु भएको थियो ।
नेपाल (भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको डा.जोलीले बताउनु भयो । उहाँले नेपाल भम्रणमा रहदा भगवान पशुपतिनाथको दर्शन गर्ने जानकारी दिनु भयो। जोली ३ दिने नेपाल भम्रण पश्चात स्वदेश फिर्ता हुने उहाँका निजि सचिवले बताउनु भएको छ ।
यसैबीच काङ्ग्रेसका नेता ओझाले परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेटेर आरक्षपीडितका समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने माग अघि सार्नु भएको थियो । त्यस्तै सो अबसरमा परराष्ट्र मन्त्री एनपी साउद,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पुर्वमन्त्री डा.रामचन्द्र अधिकारी,भाजपाका वरिष्ठ नेता,पुर्व सांसद डाक्टर भिजय जोली,राजदूतहरु बीच परराष्ट्र मन्त्रालयमा मैत्रीपुर्ण भेटघाट भएको थियो ।
