
Sgr
Lnp
Ggp
Rgp1
Pbu
pku
cjs
Djs
Srbpu
Pes
Rgp
Unsku
Gfs
sbs

Sbs
Rgu
Sls
Vor
nsb
Rgs
Bbu
Bbbpu
Gst
Rgu
Ssm
Pvg
Asm
Rsb
Ggd
Hal
Ksm
Tsm
Wsp

Rmb
Syp
Abd
sab
Rpp
Pls
Mks
Ptm
Jmb
Jmb
Bml
Gsb
bbt
काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा.बिजय जोली मैत्रीपुर्ण नेपाल भ्रमणमा आएका छन् ।
जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत सोमबार नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र सिंह मोदीका विश्वासपात्र मानिनुहुन्छ । डा.जोली (नेपाल-भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको डा.जोलीले बताउनु भयो ।
त्यस्तै उहाँले नेपाल भम्रणमा रहदा भगवान पशुपतिनाथको दर्शन गर्ने जानकारी दिनु भयो। जोली ३ दिने नेपाल भम्रण पश्चात स्वदेश फिर्ता हुने उहाँका निजि सचिवले बताएको छ । यसैबीच अर्थमन्त्री डा प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पुर्वमन्त्री डा.रामचन्द्र अधिकारी,भाजपाका वरिष्ठ नेता,पुर्व सांसद डाक्टर भिजय जोली,राजदूतहरु बीच परराष्ट्र मन्त्रालयमा मैत्रीपुर्ण भेटघाट भएको नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले जानकारी दिनु भयो ।
