
Sgr
Pbu
Ses
Pes
cjs
Rgp
Lnp
Djs
Ggp
Rgp1
Srbpu
Unsku
Gfs
pku

Ssm
Sls
Rgu
Tsm
Asm
Gst
Ksm
Pvg
Vor
Bbu
Sbs
Ggd
Rgs
Rsb
Wsp
Bbbpu
Hal
nsb
Rgu

Bml
Abd
Jmb
Rpp
Rmb
Mks
Jmb
Pls
bbt
Gsb
sab
Ptm
Syp
दाङ । पञ्चकन्या ग्रुपद्वारा दाङ जिल्लालाई केन्द्रित गर्दै आज तुलसीपुरमा प्लम्बर कार्यमा संलग्न प्राविधिक (प्लम्बर) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पन्चकन्या ग्रुपका प्लास्टिक डिभिजन वरिष्ट विभागिय प्रमुख गणेश कुमार कार्कीले भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहभागि प्लम्बरहरुलाई अझैं सफलता प्राप्त गर्न निरन्तरता दिन आग्रह गर्नु भएको थियो।
कार्यक्रम अन्तर्गत पञ्चकन्या ग्रुपबाट उत्पादित स्टील र प्लास्टिक पाइप, ट्याङ्की लगायतका सामाग्रीहरुका बारेमा पञ्चकन्या ग्रुपका बजार प्रबंधक सुरेश मिश्रले जानकारी साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराइएको हो ।
पन्चकन्या ग्रुप दाङका सेल्सडिष्ट्रिब्युटर मयूर दाङ शाखाका सञ्चलक नरेश ओलीले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रमका पन्चकन्या ग्रुप एसएस ट्यांक शक्ति भुस र राप्ती अञ्चल सेल्स म्यानेजर फिरोज ओलिको समेत उपस्थिति रहेको थियो।
