
Lnp
Ggp
cjs
Pes
Rgp1
Unsku
Djs
Ses
Pbu
Rgp
Sgr
Srbpu
Gfs
pku

Bbu
Rsb
Hal
Sbs
Pvg
Ssm
Tsm
Rgu
Rgs
Sls
Wsp
Ggd
Gst
Asm
Bbbpu
Rgu
Ksm
nsb
Vor

Syp
Jmb
Rmb
Pls
Jmb
Bml
sab
Abd
Ptm
Gsb
Mks
bbt
Rpp
काठमाडौं । पछिल्लो तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ ।
गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
यस्तै संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार मात्रै कुखुराको मासुको मूल्य किलोमा १० रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै उच्च उत्पादनका कारण कुखराको बिक्री मूल्य घटेको संघले जनाएको छ । जिउँदो कुखुराको बिक्री मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ३८० रुपैयाँसम्ममा कुखुराको तयारी मासु बिक्रि वितरण भइरहेको छ ।
