
Pes
Ggp
Djs
Unsku
Lnp
Rgp1
pku
Srbpu
Gfs
Pbu
Rgp
Sgr
cjs
sbs
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङकाे नवाैं साधारणसभा तथा तेस्राे अधिवेशन भदाै २३ गते हुने भएकाे छ । संस्थाकाे संचालक समितिकाे बैठककाे निर्णाया नुसार भदाै २३ का लागि साधारण सभा तथा अधिवेशन काे मिति तय गरेकाे संस्थाले जनाएकाे छ, मिति २०७२ फागुन १३ गते दर्ता भई फागुन २६ गते बाट सेवा शुरू […]
दाङ । नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५७ दिनपछि खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५७ दिनपछि शुक्रबार खुलेको हो । विश्वविद्यालयका उपकुुलपति प्रा।डा। यादवप्रकाश लामिछाने,शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारी सहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो । उक्त अवसरमा स्वतन्त्र विद्यार्थी […]
धनगढी । गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर धनगढीमा एक महिलाको मृत्यु भएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले थापाले […]
काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटार स्थित उनको निवासबाटै पक्राउ गरेको हो । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले खुलाएको छैन ।अनलाइनखबर
दाङ । तिब्र गति ( ओभर स्पीड ) बाट हुँइकिने सवारी साधनको नियन्त्रणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले राडरगनबाट सवारीको चेकजाँच सुरु गरेको छ । गति सिमा नाघी गाडीहरु चलाउँदा कतिपय सवारी दुर्घटना हुने भएकोले सवारी दुर्घटना न्यूनीकरणका लागि स्पिड चेकिङ सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले […]
दाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई गण भालुवाङले बाह्र लाखको अवैध कपडा बरामद गरेको छ । बुधबार आज बिहान ६ बजे राप्ती गाउँपालिका वडा नम्बर १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डामा खटिएको मोबाइल गस्ती टोलीले पूर्वपश्चिम लोकमार्ग स्थित पोखराबाट तुलसीपुर तर्फ जादैँ गरेको ग १ ख ९८७० नम्बरको बसबाट […]
कपिलवस्तु । राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो। समाजसेवी अकरम पठानको अध्यक्षता, प्रमुख अतिथिमा हाजी अब्दुल कलाम,राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली,महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना […]
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो कार्यालय परिसरमा आँखा परिक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र लमही आँखा अस्पताल लमही दाङको सहयोगमा पछिल्लो समय तिब्र रुपमा फैलिरहेको आँखाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयको […]
रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ […]
दाङ । पुर्व- पश्चिम राजमार्गको कपिलवस्तु- जितपुर सडक खण्डमा भएको गौ हत्याको निष्पक्ष छानबिनको माग गरिएकोछ। उक्त सडक खण्डमा सोमबार राती १० जीउ गाई गोरु मृत अवस्थामा भटिएकाछन भने ४ जीउ घाइते भइ छटपटाइ रहेको जनाइएकोछ। घटनास्थल वरपर गाडीका शिसा भेटिएकोले यो सडक दुर्घटना हुन सक्ने भएकोले यसको सत्यतथ्य पत्ता लगाई कानुनी कारबाही माग गरिएकोछ […]