
Srbpu
Gfs
cjs
Rgp
Pbu
Ses
Lnp
Sgr
Rgp1
pku
Pes
Djs
Unsku
Ggp

Ggd
Rgu
Ssm
Sbs
Ksm
Tsm
Vor
Hal
Pvg
Bbbpu
Asm
Wsp
Rsb
Rgu
Gst
Bbu
Sls
nsb
Rgs

Gsb
Bml
Jmb
Syp
Rpp
bbt
sab
Jmb
Ptm
Mks
Rmb
Pls
Abd
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङकाे नवाैं साधारणसभा तथा तेस्राे अधिवेशन भदाै २३ गते हुने भएकाे छ ।
संस्थाकाे संचालक समितिकाे बैठककाे निर्णाया नुसार भदाै २३ का लागि साधारण सभा तथा अधिवेशन काे मिति तय गरेकाे संस्थाले जनाएकाे छ, मिति २०७२ फागुन १३ गते दर्ता भई फागुन २६ गते बाट सेवा शुरू गरेकाे संस्थामा हाल सम्म १५०० बढि सदस्य रहेकाे संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले बताउनु भयाे ।
हामी नमुना सहकारी बनाउने अभ्यासमा छाैं, त्यसैका लागि कार्य याेजना बनाई गृहकार्य गर्दै अाएकाे बताउदै अध्यक्ष बसेलले अब आउने नेतृत्वले भावि कार्य याेजना तथा संस्थाकाे लक्ष्य प्राप्तिका लागि अहम् भुमिका खेल्नुपर्ने बताउनु भयाे । अहिले नेतृत्व सर्व सम्मत नै हुन्छ, नेतृत्व लिन आंकक्षा राख्ने साथिहरू धेरै हुनु हुन्छ तर सर्वसम्मत नेतृत्व चयन गरि संस्थामा कुनै गुट उपगुट, राजनितिक छैन् भन्ने सन्देश दिनु पर्ने अध्यक्ष बसेलले बताउनु भयाे ।
संस्थाले हाल बचत तथा ऋण कार्य, एम्बुलेन्स सेवा, रेमिट्यान्स सेवा, दुर्घटनामाज्यान गुमाएका परिवारलाई राहत प्रदान, तथा विपन्न परिवारका विद्यार्थी लाई छात्रवृति समेत दिदै आएकाे संस्थाका सचिव श्याम बहादुर चाैधरीले बताउनु भयाे । छिट्टै कृषि तथा पशुपालनमा समेत कार्य गर्ने याेजना रहेकाे बताउदै सचिव चाैधरीले केही सहकारीकाे बदमासिले सहकारीलाई हेर्ने दृष्टि नराम्राे रहेता पनि, सहकारीका मूल्य मान्यता र सिद्धान्तमा रहेका सहकारीहरू सबल र सक्षम रहेका बताउनु भयाे ।
सिस्टममा रहेका सहकारीमा कुनै समस्या छैन्, नातावाद, पारिवारिक सहकारीमा समस्या भएकाे मात्र हाे, त्यस्ताे सहकारीकाे पहिचान गरि सजग रहन समेत सचिव चाैधरिले सबैमा अनुराेध गर्नु भएकाे छ । नियमन निकायले समेत चासाे दिई नियमन गरे सहकारी अझ राम्राे हुने कुरा सहकारीकर्मिहरू बताउछन् ।
