
Ssbus
tssbus
Ssbus
Sssbus1
Gsl
ssbus
Sssbus1
nsm
Ssbus
Pbu

Wsp
Bbu
Hal
Vor
nsb
Ggd
Ksm
Gst
Rgs
Tsm
Sls
Pvg
Rgu
Bbbpu
Asm
Ssm
Sbs
Rgu
Rsb

Bml
Jmb
sab
Rpp
Syp
Ptm
Mks
Pls
Rmb
Jmb
Abd
bbt
Gsb
दाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई गण भालुवाङले बाह्र लाखको अवैध कपडा बरामद गरेको छ ।
बुधबार आज बिहान ६ बजे राप्ती गाउँपालिका वडा नम्बर १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डामा खटिएको मोबाइल गस्ती टोलीले पूर्वपश्चिम लोकमार्ग स्थित पोखराबाट तुलसीपुर तर्फ जादैँ गरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार ८ साय ९० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेडक्वाटर ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको हो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज सुट २ सय ३२ पिस, बुलाउज सुट एक सय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा रहेका छन् । पक्राउ गरि नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजश्व कार्यालय बुटवल रुपन्देही पठाएको छ ।
