नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । हृदयघातका कारण नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत […]

लमही नगरपालिकाद्वारा नीलसागर सेवाश्रमलाई खाद्यान्न सहयोग

दाङ । लमही नगरपालिकाले राप्ती गाउँपालिका-८ मा रहेको निलसागर सेवाश्रममा रहेका सडक मानवहरुलाई दाल,चामल,नुन लगायतको खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले आज सोमबार आश्रममा पुगेर ५ क्विन्टल चामल, दाल ४० किलो, नुन २० किलो र लत्ताकपडा हस्तान्तरण गरेको हो । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर […]

आयाम बहुउद्देश्यीय सहकारी संस्था लिकाे अध्यक्षमा पुन: बसेल निर्वाचित

आयाम बहुउद्देश्यीय सहकारी सस्था को नेतृत्व सर्वसम्मत चयन,संस्थाकाे बिकास र समृद्धिका लागि उमेमेदवार फिर्ता लियाै उम्मेदवार दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि काे नवाैं साधारण सभा तथा तेस्राे अधिबेशन सम्पन्न भएकाे छ । कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरीले यश पालिकामा उत्कृष्ट सहकारीकाे रूपमा काम गर्दै आएकाे जानकारी गराउदै, यश सहकारी लाई स्थानिय सरकार […]

सिसहनियाँमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना र्‍याली तथा अभिमुखिकरण

दाङ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज सिसहनियाँ बजारमा प्ले कार्ड सहित सचेतना र्‍याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालिएको हो । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निकालिएको सचेतनामुलक र्‍यालीले सिसहनियाँ बजार परिक्रममा गरिएको हो । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति […]

राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम प्रदान

दाङ । राप्ती गाउँपालिका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार सम्बन्धि तालिम प्रदान गरिएकाे छ । तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिकाको समन्वय र फ्रेड हलाेज फाउन्डेसनको सहयोगमा स्वास्थ्य चाैकी सिसहनियाँकाे हलमा तालिम प्रदान गरिएको हो । त्यस्तै तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा बिना संसार […]

नुवाकोटमा ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० सम्पन्न

नुवाकोट । “शिक्षित बालबालिका बाट नै विश्वमा परिवर्तनको थालनि हुन्छ” भन्ने मूल नारा बाेकेर नेपाल लगायत अन्य देशहरुमा कार्य गरिरहेको रुम टु रिड पढ्नको लागि कोठा द्वारा संचालित बालिका शिक्षा कार्यक्रमले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० भाद्र २२ तदनुसार ८ सेप्टेम्बर २०२३ का दिन च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुर -५ माझीटार नुवाकोटमा मनाएको छ […]

आयाम सहकारीको नवौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न

दाङ । आयाम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड प्रधान कार्यालय गढवा दाङको नवौ बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओम प्रकाश बस्यालको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गर्नुभएको हो । त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सहकारी संस्थाहरु नाफामुखि मात्र नभएर सेवामुखि पनि […]

राप्ती गाउँपालिका स्तरीय सहिद,बेपत्ता,घाइते र अपांग परिवारहरुकाे प्रथम भेला सम्पन्न

दाङ । राप्ती गाउँपालिका स्तरीय सहिद,बेपत्ता, घाइते र अपांग परिवारहरुकाे प्रथम भेला शनिबार माैरीघाटमा सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयाेजकत्वमा १५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ। जसको सह – संयाेजकमा चिसमाया राेका र सचिवमा नारायण पाैडेल रहनु भएको छ। त्यस्तै अन्य सदस्यहरुमा […]

सुनडबरी कौडिया खानेपानीको प्रथम साधारणसभा सम्पन्न

दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले उपभोक्ताले सहजरुपमा पानी पाउनु पर्ने कुरामा जोड दिनु भयो । शनिबार लमही नगरपालिका -१ को कौडियामा आयोजित कार्यक्रममा बोल्दै योगीले भन्नू भयो “उपभोक्ताले पनि पानीको महत्त्व बुझेर सदुपयोग गर्नु पर्छ, पानीनै जीवन हो, उपभोक्तालाई चुनारहित र चौविसै घण्टा आपूर्ति हुनेगरी सेवा दिनु होला, केही समस्या भए […]

गुरुकुलमा तिज विशेष कार्यक्रम सम्पन्न,हजारौं महिलाहरुको उपस्थिती

दाङ । घोराहीमा रहेको गुरुकुल एकेडेमीले तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक औपचारीक कार्यक्रमको साथ हजारौं महिलाहरुको सहभागितामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका महिला अभिभावक, कर्मचारी, पत्रकार लगायत अन्य क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता कार्यक्रम भव्यताका साथ समपन्न भएको हो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]