
Lnp
Ggp
Sgr
Djs
Pbu
cjs
sbs
Rgp
pku
Srbpu
Rgp1
Pes
Gfs
Unsku
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि […]
दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गर्नु भएको छ । कार्यबाहक नगर प्रमुख योगीले नदिजन्य पदार्थ उत्खनन,सडक बालबालिका उद्दार तथा व्यवस्थापन, लागू औषध ओसारपसार तथा वेचविखन नियन्त्रण, छाडा पशु चौपाया व्यवस्थापन,सडकका विचमा भएका रुखका हाँगा काटछाँट गर्ने लगायतका विषयमा छलफल गर्नु भएको हो । वर्षाको समयमा पनि नदिजन्य […]
दाङ । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले बिपन्न र सिमान्तकृत समूदायका दस समूहका १० जना किसानहरुलाई कृषिबाट आयआर्जन गरि आत्मनिर्भर बनाउने लक्ष्य बमोजिम जनही २० हजारका दरले दश जनालाई कुल रु. २ लाख घुम्तिकोष अनुदान बितरण गर्दै तिज बिशेष कार्यक्रम मनाएको छ । परम्परा जोगाऔं बिकृति हटाऔं भन्ने मूल नाराकासाथ दक्षिण देउखुरी […]
दाङ । नेकपा एमाले लमही नगर कमिटीले लमही बजार भित्र मीन भवन अगाडि शोक पुस्तिका राखेकोछ। पार्टीका केन्द्रीय उपाध्यक्ष,संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उप नेता समेत रहेका माननीय सांसद सुवासचन्द्र नेम्वाङको गत सोमबार राती १ बजे हृदयघातबाट मृत्यु भएको थियो। यसरी आकस्मिक मृत्यु भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन उक्त शोक पुस्तिका राखिएको हो। […]
दाङ । राप्ती गाउँपालिका दाङकाे आयोजनामा मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ। लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती -५ सिङ्गे सान्त्वना भएका […]
नुवाकोट । विदुर नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा आत्महत्या राेकथामका लागि जनचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमकाे समन्वयमा ´´आशा जगाऔं जीवन वचाऔं“ भन्ने मूल नाराका साथ विश्व आत्महत्या राेकथाम दिवस २०८० तदनुसार १० सेप्टेम्बर २०२३ का दिन च्वाडि माध्यमिक विद्यालय विदुर-५ माझिटार नुवाकोटमा आत्महत्या राेकथामका लागि […]
दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि लमहीका सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरेको छ । जिल्लामा डेंगु रोग निरन्तर उकालो लाग्न थालेपछि स्वस्थ्य कार्यालय दाङले दाङका सबै पालिकासंग अभिमुखिकरण कार्य गर्दै आएको स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख […]
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको अन्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । नेम्वाङका छोराहरू विदेशमा रहेको र उनीहरू आएलगत्तै अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । सरकारले छोराहरू आएर अन्त्येष्टि गर्ने निर्णय भएको दिन […]
दाङ । दाङ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा रामबन्धु सुवेदी आउने भएका छन् । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेकोमा चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएको हो ल । त्यस्तै सहसचिव रामबन्धु सुवेदीलाई दाङ, गणेश अर्याललाई रुपन्देही,शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओमा खटाइएको छ। अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह […]
चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । त्यस्तै […]