
Ggp
Rgp
Rgp1
Ses
cjs
Sgr
Pbu
Unsku
Lnp
pku
Gfs
Srbpu
Pes
Djs

Sls
Ggd
Bbu
Wsp
Gst
Ssm
Sbs
Vor
Rgu
nsb
Asm
Bbbpu
Rgu
Rsb
Hal
Rgs
Ksm
Tsm
Pvg

Bml
Pls
bbt
Ptm
Jmb
Gsb
Syp
Abd
Jmb
Mks
sab
Rmb
Rpp
दाङ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज सिसहनियाँ बजारमा प्ले कार्ड सहित सचेतना र्याली निकालिएको छ ।
‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालिएको हो । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निकालिएको सचेतनामुलक र्यालीले सिसहनियाँ बजार परिक्रममा गरिएको हो । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति महत्त्वाकाङ्क्षा त्यागौँ, प्ले कार्ड सहित बजार परिक्रममा गरिएको थियो । र्याली पछि सिसहनियाँ स्वास्थ्य चाैकीमा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पारिवारिक र सामाजिक जीवनशैली अपनाउन सके आत्महत्या न्यूनीकरण हुँदै जाने बताउनु भयो ।
त्यस्तै उहाँले नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्न योग र नैतिक शिक्षामा विशेष जोड दिइएको बताउनु भयो । स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदम पाैडेलले मानसिक रूपमा कुनै समस्या भए, घरपरिवारका सदस्य माझ राखेमा समाधान हुने बताउनु भयो ।

