
Srbpu
Gfs
pku
Pes
Rgp1
sbs
Rgp
cjs
Pbu
Unsku
Djs
Sgr
Lnp
Ggp
दाङ । दाङ जिल्लाको दुई कारागारबाट २२ जना कैदीबन्दीको कैद मिनाह भएको छ । संविधान दिवसको अवसरमा घोराही र तुलसीपुर कारागारबाट २२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनु भयो । प्र जिअ सुवेदीका अनुसार घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १४ जना गरी २२ जना कैदीबन्दीको कैद […]
काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय,विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल,नागरिक समाज, सङ्घसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि वाइसीएल तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनतासंग माओबादी विशेष रूपांतरण अभियान अन्तर्गत मुस्लिम मुक्ति मोर्चा नेपाल नगर समिति भेला कृष्णनगरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ। उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको […]
दाङ । संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने राेग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। राप्ती गाउँपालिका दाङको समन्वयमा सम्पन्न स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य चेकजाँच, नसर्ने राेग सम्बन्धी जनचेतना प्रदान गर्नुकाे साथै मधुमेह जाँच सम्बन्धी ल्याब सेवा सञ्चालन गरिएको […]
कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा छोराले रक्सीले मातेर बुबाको हत्या गरेका छन् । तीजको दिन राती मादक पदार्थ सेवन गरी घर आएका छोराले बुबाको दाउराको चिर्पट्ले हानेर हत्या गरेका हुन् । ६२ वर्षीय बल बहादुर दर्जीलाई उनका अन्दाजी २५ वर्षीय छोरा भुवन दर्जीले हत्या गरेका कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। त्यस्तै दाउराको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन्। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताएका हुन् । त्यस्तै उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए। […]
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो […]
कपिलवस्तु । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् । पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १ गते सोमवारका दिन परेकाले हार्दिक सुभकामना व्यक्त […]
दाङ । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ ! ऐतिहासिक तीन अभियान सफल पारौ भन्ने मुल नाराका साथ पार्टीले असोज महिना भरी संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना घोराही उपमहानगर समितिले तर्जुमा गरेको छ । कम्युनिस्ट पार्टी स्थापना भएको ७५ बर्ष पूरा भएकोले हिरक जयन्ती,लेनिनको मृत्यु भएको १ सय बर्ष पुगेकोले लेनिन स्मृति सताब्दी दिबस […]