
Unsku
Rgp
Rgp1
Sgr
Pbu
Djs
sbs
Gfs
Ggp
Lnp
cjs
pku
Srbpu
Pes
दाङ । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ ! ऐतिहासिक तीन अभियान सफल पारौ भन्ने मुल नाराका साथ पार्टीले असोज महिना भरी संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना घोराही उपमहानगर समितिले तर्जुमा गरेको छ । कम्युनिस्ट पार्टी स्थापना भएको ७५ बर्ष पूरा भएकोले हिरक जयन्ती,लेनिनको मृत्यु भएको १ सय बर्ष पुगेकोले लेनिन स्मृति सताब्दी दिबस […]
बाँके । पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ चंगाइ नाला नजिक शनिबार राती शक्तिशाली बम विस्फोट भएको छ । ढकेरीदेखि करिब ३ किलोमिटर पुर्वमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बम शनिबार राती विष्फोट भएको हो । स्थानीय बासिन्दाले […]
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ माझिटार नुवाकोटमा रहेको च्वाडि पब्लिक माध्यमिक विद्यालयको च्वाडि बालक्लबले विविध कार्यक्रम गरि सभ्य र भब्यसंग ५९ औं बाल दिवस कार्यक्रम सम्पन्न गरेको छ । ´´बालबालिकामा लगानि,सुनिस्चित भविष्यकाे थालनि“ भन्ने मूल नाराका साथ रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमकाे सहयाेगमा ५९ औं राष्ट्रिय बाल दिवस २०८० […]
काठमाडौं । हरितालिका तीज व्रतको तयारी स्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा जुटेका छन् । परम्परा अनुसार दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेको छ । त्यस्तै दरका रुपमा विशेषगरी दुधबाट […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा ५९ औं बाल दिवस कार्यक्रम शुक्रबार भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई अनुशासित भएर पढ्न आग्रह गर्नु भएको छ । आफुहरु राजपुर गाउँपालिकामा निर्वाचित भएर आइसकेपछि शिक्षा क्षेत्रमा शुन्य शुल्कमा […]
काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डां प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले माग गरेको थियो । तर सरकारले दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नम्बर ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनतासंग माओबादी विशेष रुपान्तरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउपालिका अध्यक्ष नूरूल खानको अध्यक्षता तथा प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), विशिष्ट माओबादी केन्द्रका […]
दाङ । पछिल्लो समय चाडवाडमा मौलाउदै गएकी विकृतिलाई रोक्नका लागि अब हरेक पर्वमा नेपालि संस्कृति झल्किने खालको कार्यक्रम तय गर्नु पर्ने जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष चेतना चौधरीले बताउनु भयो । लमही नगरपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी उपाध्यक्ष चौधरीले भन्नु […]
काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रचण्ड साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्। त्यस्तै उनले असोज ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि नेपालले राष्ट्र संघमा आबद्ध […]
दाङ । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि राजपुरकाे जङ्ग्रहवामा शुक्रबार हाट बजार सञ्चालनमा ल्याइएको छ। स्थानीय उत्पादनलाई सहज रुपमा बजार सम्म पुर्याउने र गाँउ गाँउको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाट बजार सञ्चालनमा ल्याईएको हो । प्रत्येक हप्ताको शुक्रबार हाट बजार संचालन गर्नेगरि संचालनमा ल्याइएको उक्त हाट बजार उद्घाटन कार्यक्रमको राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी […]