
Ses
Djs
Unsku
Ggp
Lnp
cjs
Pes
Sgr
Srbpu
pku
Rgp1
Pbu
Gfs
Rgp

Ssm
Bbbpu
Sbs
Hal
nsb
Wsp
Gst
Bbu
Rgs
Ggd
Ksm
Sls
Vor
Tsm
Rsb
Rgu
Pvg
Asm
Rgu

Abd
Ptm
Rpp
Jmb
Gsb
Bml
Rmb
Pls
Mks
Jmb
bbt
Syp
sab
कपिलवस्तु । कपिलवस्तु जिल्लामा मुस्लिम समुदायहरुले “बाह्र रबिउल औव्वल” मुहम्मद जयन्ती हार्षोल्लासका साथ मनाइएको छ ।
इस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९८ औँ जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हर्षोल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९८ औँ जन्मउत्सव देशभरि र्याली निकाली धुमधामका साथ मनाइएको हो ।
त्यस्तैगरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिम समुदायहरुले रयालि निकाली हर्षोल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला एव वसल्लमको १४९८ औँ जन्म उत्सव मनाइएको हो । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको र्यालि कपिलवस्तु जिल्लाको कृष्णनगर,चन्द्रौटा,पकडी,तौलिहवा लगायातका बिभिन्न ठाँउ ठाँउमा आज परिक्रमा गरेका छन् ।
त्यस्तैगरि कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा लाखौं भन्दा बढी मुस्लिमहरुले र्यालि निकाली तौलिहवा बजार भरि परिक्रमा गरि कपिलवस्तु जिल्ला तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको छ । स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरुको सहभागितामा वृहत र्यालि निकालीएको थियो ।
इस्लामिक क्यालेण्डरको तेस्रो महिना रवि – उल्ल – अव्वलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लम को १४९८ औँ जन्मउत्सव शदियौदेखि मनाइउदै आईरहेका छन् । धर्मगुरु मोहम्मद आदिले निजामीले बताए । नेपालमा लोकतन्त्रको स्थापना भयो देश धर्मनिरपेक्ष भयो तब देखि नै नेपाल संबिधान मै रहेका ( मोहम्मद डे ) मुस्लिमधर्मालम्बीहरुको १२ रवि – उल्ल – अव्वलको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा अहिलेको सरकारले विधान विपरित यो बिदा कटौती गरेर मुस्लिम समुदायहरुलाई अवहेलना गरेको निजामीले गुनासो गरेका छन् ।
नेपाल सरकारले असोज ११ गते (मोहम्मद डे) मुस्लिमधर्मालम्बीको ११ रवि – उल्ल – अव्वलको अवसरमा सार्वजनिक विदा काटिएकोमा कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरुले नेपाल सरकार प्रति आक्रोशित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयलमा ज्ञापन पत्र बुझाउदै यस सरकारले मुस्लिम समुदायहरुको महान चाड पर्बहरु ईद—उल—फित्र (ईद), ईद—उल—अजह (बकरा ईद),पैगम्बर मोहम्मद हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको जन्म जयन्ती ( १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुनेगरी भेदभाव प्रष्ट देखिएको हुँदा संबिधानको मर्म मनसाय अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले सम्पूर्ण बिदाहरु सार्वजनिक सुचिमा राखी समाबेश गरी माग समेत नेपाल सरकारसँग गरेकाे जमा मस्जिद आहले सुन्नत, तौलिहवाका अध्यक्ष एवं मुस्लिम अगुवा अधिवक्ता राउफ अहमद खाँले बताए । यस्तै सम्पूर्ण मुस्लिमधर्मावलम्बीहरुले समेत नेपाल सरकारसँग मुस्लिम समुदायहरुको छुट्टै पहिचान सहितको आरक्षणको जोडदार माग गरेका छन् ।
