
tssbus
Gsl
Ssbus
Pbu
Ssbus
Ssbus
nsm
ssbus
Sssbus1
Sssbus1

nsb
Bbu
Rsb
Gst
Bbbpu
Rgs
Tsm
Pvg
Asm
Ggd
Ssm
Ksm
Wsp
Hal
Sbs
Rgu
Rgu
Vor
Sls

Ptm
Abd
Rmb
Mks
Rpp
Gsb
Pls
Bml
Jmb
bbt
Syp
Jmb
sab
काठमाडौँ । काठमाडौंबाट नक्कली नेपाली नोटसहित दुई जना महिला पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका वडा नम्बर ७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।
यस्तै सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ । सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानीलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।
त्यस्तै यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
