
Rgp1
cjs
Lnp
Pes
Rgp
Djs
Unsku
Sgr
pku
Srbpu
Gfs
sbs
Ggp
Pbu
दाङ । दंगीशरण गाउँपालिकाबाट ३५ जना बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पालिकाको वडा नम्बर ७ स्थित रजपलमा आयाेजित कार्यक्रमबाट ३५ जना बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमाले र काँग्रेस सहित विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की […]
रुपन्देही । रुपन्देहीको महुवारीमा स्कुल बसको ठक्करबाट २ जना व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय […]
दाङ । देउखुरीमा पहिलोचोटी प्याराग्लाइडिङको सफल उडान भएको छ । राप्ती गाउँपालिकाको बिकट क्षेत्र मानिने देवीकोटबाट प्याराग्लाइडिङको सफल उडान भएको हो । राप्ती गाउँपालिका वडा नम्बर ९ अन्तरगत पर्ने देवीकोट पर्यटकिय स्थलका लागि परचुर सम्भावना बोकेको स्थान हो । हाईबेदेखी ७ किलोमटिर उत्तरी लेकको चुचुरामा छ देवीकोट । यहाँ रहेको शिबजी मन्दिर, चिसो हावापानी, मिलेको […]
रुकुमपश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ अरबारे स्यानोबारी टोलमा शनिबार बिहानैदेखि अस्थायी आवास निर्माण कार्यमा सक्रिय भएका छन् । गत कार्तिक १७ गतेको भूकम्पले धेरैजसो घरमा क्षति पुर्याएको थियो । शर्माको कमान्डमा एउटा समूहले बिहानैदेखि आवास निर्माण कार्यलाई सुरु गरेको हो । उक्त […]
दाङ । देउखुरीको लमहीमा हाईसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाईसले लमही नगरपालिका वडा नम्बर ७ पदमिनीखोलामा साईकल यात्रीलाई ठक्कर दिएको हो । हाईसको ठक्करबाट गम्भीर घाईते भएका लमही नगरपालिका वडा नम्बर ७ नयाबस्ती निवासी बर्ष ५२ का भगत चौधरीको उपचारका क्रममा […]
कपिलवस्तु । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सिमा (दशगजा) क्षेत्र कृष्णनगरबाट सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरिएको जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार […]
दाङ । दङ्गाली गायक तथा संगीतकार अमर दर्लामी मगरको मुग्लान गीत सार्वजनिक भएको छ । अमर दर्लामी मगरको शब्द-संगीतले भरिएको उक्त गीतमा कला सुप्तिहाङ राईले स्वर दिएका छन् भने रबिन राई र अस्मिता योन्जनले दम्दार अभिनय गरेका छन् । त्यस्तै सो गीतको म्युजिक एरेन्ज कमल रानाको हो भने कथा लेखन कला सुप्तिहाङ राईले गरेका हुन् […]
दाङ । आफूहरुले बनाएका माटोका भाँडाहरु बिक्री नभएर गोदाममै थन्किएपछि लुम्बिनी प्रदेश सरकारका भूमी ब्यवस्था तथा कृषि मन्त्रीलाई बजारीकरणको ब्यवस्थापन गरिदिन गढवाका नागरिकले आग्रह गरेका छन् । शुक्रवार स्थानीय नागरीकहरुका समस्या सुन्न गढवाको खैराखालमा पुग्नुभएका प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल यादवसंग स्थानीयहरुले यस्तो गुनासो गरेका हुन् । गढवा–३ खैराखालका चुन्नुराम कुमालले आफूहरुले उत्पादन गरेका माटोका […]
काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । त्यस्तै प्रमाणित भएका बाँकी लाभग्राहीका लागि […]
दाङ । लुम्बिनी प्रदेशकाे राजधानी दाङ देउखुरीमा प्यारा ग्लाइडिङ परिक्षणकाे तयारी गरिएको छ । प्याराग्लाइडिङ मंसिर १५ गत्ते बिहानकाे समयमा गरिने भएकाे छ । प्याराग्लाइडिङ राप्ती गाउँपालिका देवीकाेटबाट प्याराग्लाइडिङ उडान परिक्षण गरिने तयारी भएको हो । त्यस्तै पर्यटन विकासकाे लागि पाेखरा पछिकाे उत्कृष्ट प्याराग्लाइडिङकाे रुपमा लुम्बिनी प्रदेशकै नमुनारुपमा चिनाउने गरि प्याग्लाइडिङकाे सुरुवात गर्न लागिएको रिडी […]