वन महासंघ लुम्बिनी प्रदेशद्वारा कुलपानी हरित पार्कमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया सम्पन्न

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले लैङ्गिक हिंसा विरुद्ध सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार गढवाको कुलपानी हरित पार्कमा सम्पन्न गरेको छ । महासंघका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता तथा गढवा गाउँपालिकाकि उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले महिला हिंसा विरुद्ध नामकलाई अहिले परिवर्तन गरेर लैङ्गिक हिंसा राखिएको बताउनु भएको […]

दैलेखमा एमालेका अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अबलोकन

दैलेख । दैलेखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आइतबार दैलेख पुगेका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले ‘झुलाघाट– चिवाभञ्ज्याङमा सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा स्थानीयसँग जानकारी लिनुका […]

लायन्स क्लब अफ गढवाद्वार गढवा र राजपुरका १५ जना जेष्ठ अपांग नागरिकलाई सम्मान

दाङ । लायन्स क्लब अफ गढवाले गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका १५ जना जेष्ठ अपांग नागरिकहरुलाई एक कार्यक्रममा बीच सम्मान गरेकाे छ । लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त र संघिय माननीय सांसद मेटमणी चाैधरीकाे प्रमुख आथ्यिता तथा लायन्स क्लब डिस्ट्रिक 325 N का Aria Chief डा. भिमसेन गिरीकाे बिशिस्ट आथित्यतामा सम्पन्न कार्यक्रममा अन्तरास्ट्रिय […]

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको वार्षिकोत्सव तथा नव निर्मित भवन उद्घाटन

दाङ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १३ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम शनिबार लमहीमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भन्दै समाजलाई डोर्‍याउनेगरी साहित्यकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय […]

राप्तीमा २ सय ९९ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका क्षेत्र भित्र रहेका २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ। गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भई किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पुर्‍याउन थालेपछि गाउँपालिकाले शिविर नै सञ्चालन गरेर कुकुरहरुकाे बन्ध्याकरण गरेकाे गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जिवराज पाैडेलले जानकारी दिनुभयो। शिविरमा १ सय ७९ वटा भाले […]

बुद्धज्योति माध्यमिक विद्यालयको २९ औं बार्षिकोत्सव सम्पन्न

दाङ । दक्षिण देउखुरीको पुरानो निजी बिद्यालय गढवा स्थित बुद्धज्योति माध्यमिक बिद्यालयको २९ औं बार्षिकोत्सव बिविध कार्यक्रमका साथ शनिवार गढवामा सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशबराम यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष पोखे्रलले गतबर्षको कक्षा ८ को नतिजालाई […]

आजदेखि रुकुमको सोती घटनासँग सम्बन्धित मुद्दामा निरन्तर सुनुवाइ हुँदै

काठमाडौं । आजभन्दा तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । रुकुम पश्चिम अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट […]

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सुरु

रुपन्देही । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन शनिबारदेखि सुरु भएको छ । उक्त सम्मेलनको उद्घाटन पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेका हुन् । रुपन्देही जिल्लाको बुटवलमा आजदेखि सुरु भएको काङ्ग्रेसको प्रथम प्रदेश सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबद्ध जन्मेको भूमिबाट सुरु भएको काङ्ग्रेस अब बलियो हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा निकै […]

अन्तर विद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल एकेडेमी प्रथम

दाङ । घोराहीमा भएको बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीले उपाधि उचालेको छ । आज भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६० अंकका विरुद्ध ७६ अंक लिएर गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भयको हो । घोराही उपमहानगरपालीकाको खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय बास्केटवल प्रतियोगिता भएको हो । गत १२ गतेबाट भएको प्रतियोगिताको फाईनल खेल आज […]

कठबेरुवा-मटेरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभा सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ र २ अन्तर्गत कठबेरुवा मटेरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्य र खानेपानी डिभिजन कार्यालय घोराहीका इन्जिनियर नुतन आचार्यको बिशिस्ट आतिथ्यमा संस्थाको भवन प्राङ्गणमा सम्पन्न भएको हो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]