उच्च अदालतद्वारा बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । त्यस्तै जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ […]

गुरुकुल एकेडेमीद्वारा ५ करोड बराबरको शेयर आह्वान

दाङ । गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगुरपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसिपुर र लमहिका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. […]

धनकुटामा एमालेका अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास

काठमाडौं । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । अध्यक्ष ओलीलाई फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । महालक्ष्मी–५ धनकुटाका महेश […]

जन्ती बोकेको स्कारपिओ दुर्घटना हुँदा वडा सदस्य नेपालीको मृत्यु

प्यूठान । जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जना वडा सदस्यको मृत्यु भएको छ। प्यूठानको ऐरावती गाउँपालिका वडा नम्बर २ बरौलाबाट खलंगाको बुढाचौरमा जन्ती लिएर जाँदै गरेको स्कारपिओ बरौलाको मोती माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। बिहीबार आज बिहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कार्पिओ अगाडीको टायर […]

विविध विषयमा छलफलका लागि माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीति अवस्था,विशेष रूपान्तरण अभियान,सरकारको एक वर्षे कार्यकाल,पार्टी एकता,विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो । त्यस्तै बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उहाँले बताउनु भयो । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन […]

भिजिट भिसामा विदेश पठाउने ३२ जना गिरोह ३२ पक्राउ

काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । बुधवार आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध […]

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाद्वारा ढड्डा हाजिरी हटाइयो

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएको छ  । नगरपालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन् । ई–हाजिरीमा हातको ल्याप्चे लगाउन शुरु भएको छ । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थिति भए, कति बेला बिदा भए सबै देख्न सकिन्छ । नगरपालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा […]

घण्टदेव सामुदायिक वनमा आज देखि महायज्ञ सञ्चालन हुँदै, सम्पूर्ण तयारी पुरा

लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आज देखि महायज्ञ सञ्चालन हुन लागेको छ । हिन्दु धर्मको संरक्षण सम्बृद्वन गरि धार्मिक साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्न तथा घण्टदेव धाम धार्मिक पर्यटकीय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निमार्ण तथा अक्षयकोष स्थापनार्थ महायज्ञ सञ्चालन हुन लागेको सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिएका […]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई २ लाख सहयोग

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम सहयोग गरेको छ । मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा आन्तरिक मामिला मन्त्री शिवराज भट्टले इजरायलमा मारिएका सुदूरपश्चिमका ७ विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् । ७ अक्टोबरमा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको […]

ब्याचलरको नक्कली सर्टिफिकेट प्रकरणमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

काठमाडौँ । ब्याचलरको नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । गहतराजलाई ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गहतराजलाई आज अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको थियो । उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट,माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]