
Ssbus
tssbus
Sssbus1
nsm
Ssbus
Gsl
Sssbus1
Ssbus
ssbus
Pbu

Rgu
Pvg
Bbu
Tsm
Asm
Ggd
Rgs
Sls
Bbbpu
Ssm
Hal
Rsb
Rgu
Ksm
Sbs
Vor
nsb
Wsp
Gst

Abd
Pls
Rpp
Bml
Mks
Ptm
Jmb
Jmb
Rmb
sab
bbt
Syp
Gsb
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम सहयोग गरेको छ ।
मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा आन्तरिक मामिला मन्त्री शिवराज भट्टले इजरायलमा मारिएका सुदूरपश्चिमका ७ विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।
७ अक्टोबरमा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । मारिनेमा सुदूरपश्चिम विश्व विद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीहरु थिए ।
त्यस्तै उनीहरु मध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । आक्रमणमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पीडित परिवारलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम हस्तान्तरण गरेको जानकारी दिए ।
