
Ggp
Unsku
Lnp
Rgp
Pbu
Rgp1
Sgr
pku
Srbpu

Bbbpu
Sls
Bbu
nsb
Rsb
Tsm
Ksm
Gst
Asm
Hal
Wsp
Pvg
Rgs
Rgu
Ssm
Vor
Rgu
Ggd
Sbs

Abd
Jmb
Bml
Rpp
Jmb
sab
Pls
Rmb
Gsb
Mks
Syp
bbt
Ptm
प्यूठान । जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जना वडा सदस्यको मृत्यु भएको छ।
प्यूठानको ऐरावती गाउँपालिका वडा नम्बर २ बरौलाबाट खलंगाको बुढाचौरमा जन्ती लिएर जाँदै गरेको स्कारपिओ बरौलाको मोती माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ।
बिहीबार आज बिहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कार्पिओ अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनु भयो ।
त्यस्तै दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरूको अहिले जिल्ला अस्पताल, बिजुवारमा उपचार भइरहेको छ ।
