
Srbpu
Sgr
Rgp
Rgp1
pku
Unsku
Gfs
Lnp
Ggp
Pes
Djs
cjs
Pbu
sbs

Gst
Rgs
nsb
Wsp
Bbbpu
Bbu
Asm
Rsb
Tsm
Rgu
Ggd
Hal
Sbs
Ksm
Rgu
Vor
Pvg
Ssm
Sls

Syp
bbt
Gsb
Pls
Jmb
Mks
Bml
Ptm
Abd
Rmb
Jmb
sab
Rpp
काठमाडौँ । ब्याचलरको नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् ।
गहतराजलाई ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गहतराजलाई आज अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको थियो । उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट,माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो ।
त्यस्तै गहतराजले महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात किर्ते गरेको आरोप छ । गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो । रातोपाटी
