
Sgr
Pes
Lnp
Pbu
Gfs
pku
cjs
Djs
Srbpu
Ggp
sbs
Rgp1
Unsku
Rgp
दाङ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ। समितिका अध्यक्षता आशाराम चौधरीको अध्यक्षता तथा पूव्र मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको […]
धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो । संघर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको […]
दाङ । अनिवार्य अवकाश प्राप्त राप्ती गाउँपालिका वडा नं.३ का वडा सचिव दामोदर पाेख्रेलकाे बिदाई गरिएको छ । २६ वर्ष सेवा अवधि पूरा गरि यहि मंसिर १२ गते अनिवार्य अवकाश प्राप्त गर्नुभएका पाेख्रेललाई शुक्रबार पालिकामा एक कार्यक्रमका बीच बिदाई गरिएकाे हाे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको […]
दाङ । संघीयताको कार्यान्वयन संगै प्रदेश लाई बलियो बनाउन आवश्यक भएको लुम्बिनी प्रदेश सकारका सभामुख तुलाराम घर्तिले बताउनु भएको छ । कानून निर्माणको बिषय जटील भएको हुँदा स्थानीय तहसंग प्रदेश सरकार अभियानलाई अगाडी बढाउदै मूलकानून संग नबाझीने गरी स्थानीय तहमा कानून निर्माण आवश्यक रहेको लुम्बिनी प्रदेश सरकारका सभामुख घर्तिले बताउनु भएको हो । प्रदेश सरकारसंगको […]
गएराति १०:२० बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो। दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय […]
काठमाडौँ । ७ महिनापछि पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् । त्यस्तै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । यस्तै उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको […]
दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधी दाङले जितेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गुलरिया क्रिकेट मैदानमा सोमबारदेखि सुरु प्रतियोगितामा आज भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधी चुम्न सफल भएको हो । टस जितेर सुरुवाती ब्याटिङ गरेको रुपन्देहीले १९ ओभरमा सबै विकेट […]
काठमाडौं । न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाले धन्यवाद दिएका छन् । शुक्रबार आज काठमाडौंमा आयोजित र्याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो, जहाँ नवराजका बुबा मोहन बिकले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिए । यस्तै उनले धन्यवाद दिँदै जमिनमा ढोगेका थिए । १० जेठ २०७७ मा प्रेमिकालाई लिन साथीसहित रुकुम पश्चिमको चौरजहारी […]
दाङ । लुम्बिनी प्रदेश सरकारले बर्दिया जिल्लामा आगलागीमा परेर ज्यान गुमाएको परिवारलाई राहत उपलब्ध गराउने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयमा बिहीबार बसेको प्रदेश विपत कोष समितिको बैठकले प्रतिव्यक्ति एक लाखको दरले चार लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । गृह मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा बसेको बैठकले बर्दिया स्थित […]
दाङ । देउखुरीको लमही नगरपालिकाले नदीजन्य पदार्थ संकलन गर्ने कामलाई छिट्टै अन्तिम रुप दिने भएको छ । केहि प्राविधिक समस्याका कारण ढिला हुन् गएको तर अब छिट्टै कार्यान्यवन हुने लमही नगरपालिकाले जनाएको छ । विकास निर्माणका काममा बाधा पुगेको कुरालाई मध्यनजर गर्दै छिट्टै कार्यान्यवनमा ल्याउन लागिएको हो । पचास प्रतिशत नदीजन्य पदार्थ संकलन गरेर बिक्रि […]