
Pbu
Rgp
Sgr
pku
Rgp1
Djs
Gfs
Unsku
sbs
Lnp
cjs
Srbpu
Pes
Ggp
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औं स्थापना दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवन हो,भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर वर्षेनी नियमित रक्तदान कार्यक्रम यस वर्ष पनि सोमवार सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, विभिन्न राजनीतिक […]
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक क्रिकेट खेल मैदान बन्ने भएको छ । खेल मैदानको अभावका खेलाडीहरुले अभ्यासका लागि समस्या झेल्दै आएका थिए । त्यस्तै अन्तर्राष्ट्रिय अथवा राष्ट्रियस्तरका खेल प्रतियोगितामा सहभागिता जनाउन अभ्यासका लागि खेल मैदान खोज्दै भौतारिनु पर्ने अवस्था अब भने कर्णालीमा अन्त्य हुने भएको छ । १० औंं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने […]
काठमाडौं । धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा कीर्तिमान बनाएको छ । सोमबार आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित थिएन । त्यस्तै सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ मा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भई रहेका र सम्पन्न भई सकेका विभिन्न विकासे याेजनाहरुकाे आइतबार अनुगमन गरिएको छ। राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा याेजना अनुगमन समितिकि संयाेजक कमलापती चाैधरी नेतृत्वको टाेलीले उक्त याेजनाहरुकाे अनुगमन गरेकाे हाे। अनुगमन टाेलीले रुपाकाेट-जाबुने बाटो मर्मत , घुमाउने-नयाँगाउँ बाटाे स्तर उन्नति ,नयाँ गाउँ […]
काठमाडौँ । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि आज जानकी मन्दिरको प्राङ्गण सजाइएको छ । विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने […]
काठमाडौं । नेपाल मगर संघ वाग्मती प्रदेश समितिकाे दाेस्राे पुर्ण बैठक शनिबार नुवाकोटमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष मिलन थापा मगरकाे अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय सदस्य भगवान राना मगरकाे प्रमुख आतिथ्यता र राजकुमार थापा मगरकाे विशेष आतिथ्यतामा विदुर-५ गंगटे पार्क निवुवाडाँडा नुवाकोटमा सम्पन्न भएको हो । बैठककाे संचालन प्रदेश समितिका प्रथम सचिव […]
दाङ । नवीन राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्ष पदमा बिनय बुढाथोकी चयन भएका छ्न । मंसिर ३० गते शनिबारका दिन देउखुरी क्षेत्र नम्बर -१ अन्तर्गत लमहीमा क्षेत्रीय अध्यक्ष लिलाराम यादबको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेको बिशिस्ट आतिथिमा सम्पन्न भएको पार्टीको […]
दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालको आयोजनामा दीक्षान्त तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा राप्ती आँखा अस्पताल तुलसीपुरमा सम्पन्न भएको हो । आँखा […]
दाङ । नेपाल मगर संघ लमही नगर कमिटीको भातृ संगठन मगर समाज लमहीले देउसी,भैलो खेलेर संकलन गरेको कुल साढे ३ लाख रकम मध्यको राष्ट्रिय आविष्कार केन्द्रका संचालक डाक्टर महावीर पुन र विभिन्न सचेतना बोर्ड राख्नका लागि ट्राफिक प्रहरी पोस्ट लमहीलाई दिने भएको छ । शनिबार देउखुरीको लमही स्थित ग्रिन पार्कमा आयोजित देउसी,भैलो कार्यक्रम समापन तथा […]
कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ मा रहेकाे पत्थरदेइया जल उपभोक्ता सिँचाई आयाेजनाकाे अनुगमन गरिएको छ । सुरई खाेलाबाट सञ्चालित सिँचाई आयाेजना विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र ३ का वडा अध्यक्ष हृदय विकास चाैधरीले शनिबार अनुगमन गरेका हुन् । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अनुगमनकाे क्रममा किसानहरुले माग गरे अनुसारकाे कामलाई निरन्तरता […]