
Gsbus
dsbus
Nssbus7
Ddhbs
Pbu
Ratbs
gms
Amb
Gsl
Csbus
Jsbus
Bksbus5
Rbs
Ssbus

Gst
Vor
Sbs
Ssm
Rgu
Asm
nsb
Rgs
Rsb
Pvg
Wsp
Rgu
Ggd
Bbbpu
Bbu
Sls
Tsm
Ksm
Hal

Syp
Abd
Bml
bbt
Mks
Rpp
sab
Pls
Jmb
Ptm
Rmb
Gsb
Jmb
दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधी दाङले जितेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गुलरिया क्रिकेट मैदानमा सोमबारदेखि सुरु प्रतियोगितामा आज भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधी चुम्न सफल भएको हो ।
टस जितेर सुरुवाती ब्याटिङ गरेको रुपन्देहीले १९ ओभरमा सबै विकेट गुमाउदै ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्य पाएको दाङले ११ प्वइन्ट २ ओभर खेल्दै ३ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई सिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेशका ६ टिमको सहभागिता रहेको छनौट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा पुगेका थिए । छनौट प्रतियोगितामा सहभागि ६ टिमबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेश स्तरीय महिला टिम छनौट गरिने क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरले जानकारी दिनु भयो ।
