
Unsku
Ggp
cjs
Rgp1
sbs
Pbu
Rgp
Gfs
Srbpu
Lnp
Djs
Sgr
pku
Pes

Vor
Rgu
nsb
Pvg
Wsp
Bbbpu
Rsb
Asm
Sbs
Hal
Rgs
Gst
Ssm
Bbu
Rgu
Ggd
Ksm
Sls
Tsm

Ptm
Pls
Abd
Syp
Jmb
Jmb
Rmb
Gsb
Mks
sab
Rpp
Bml
bbt
काठमाडौं । न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाले धन्यवाद दिएका छन् ।
शुक्रबार आज काठमाडौंमा आयोजित र्याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो, जहाँ नवराजका बुबा मोहन बिकले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिए ।
यस्तै उनले धन्यवाद दिँदै जमिनमा ढोगेका थिए । १० जेठ २०७७ मा प्रेमिकालाई लिन साथीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराजसहित ६ जनाको हत्या भएको थियो ।
त्यस्तै जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
