
Pes
Unsku
Ggp
Lnp
Djs
cjs
Pbu
Rgp
Rgp1
Srbpu
Sgr
pku
Ses
Gfs
दाङ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् । समाजको शनिबार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले गौतमको अध्यक्षतामा ३ सदस्य मनोनित सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समाजको उपाध्यक्षमा केपी घिमिरे,महासचिवमा नारायण खड्का,सचिव दिपक घिमिरे,कोषाध्यक्षमा दशरथ घिमिरे,समावेशी सचिव राधा बस्नेत(रिया) रहेका छन् […]
दाङ । देउखुरीको राप्ती सामुदायिक वन उपोभोकता समितिको अधयक्षमा कर्ण बहादुर केसी निर्वाचित हुनु भएको छ । अधयक्ष केसीका प्रतिद्वन्दी पदम बहादुर पुन भन्दा ६ मत बढीका साथ कुल २६७ मत ल्याएर अध्यक्ष पदमा निर्बाचित हुनु भएको हो । त्यसैगरी समूहको उपाध्यक्ष पदमा बिजुला केसी २४७ मत,सचिब पदमा कमला केसी २५५ मत, कोषाध्यक्ष पदमा निरकुमार […]
काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक जारी रहेको छ । शनिबार आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको बैठकले भागबन्डा टुङ्ग्याउने भन्ने छ ।’ गठबन्धन दलको बैठक अघि शनिबार साँझ नै गठबन्धनमा […]
दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सहकारीहरु नाफा भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनु भएको छ । मनकामना महिला विकास बचत तथा ऋणसहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । केहि वर्ष अगाडीसम्म महिला दिदी-बहिनीहरुले आफ्नो नाम समेत भन्न सक्ने अवस्था थिएन, सहकारीमा जोडिएपछि क्षमता […]
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । यस्तै उनका […]
काठमाडौं । विगतका वर्षजस्तै यस वर्षपनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो । शनिबार गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो […]
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनका भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । आगामी फाल्गुन ११ गतेमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् । बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् । त्यस्तै राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि […]
काठमाडौं । पोखरामा गत मङसिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको ज्यान गयो । तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । कार चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालले दबाब दिइरहेका भन्दै युवतीका […]
दाङ । टेङ्गनैया बाबा धार्मिक विकाश क्षेत्र लमही-८ निम्बुखुटीको पहिलो साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष दिकपाल योगीको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका सदस्य कुल बहादुर बुढा मगरको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले टेङ्गनैयाको बिकाश र प्रचारका निम्ति सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।बिकाशका निम्ति […]
कपिलवस्तु । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेको खुल्न […]