
Rgp
Ggp
Srbpu
Sgr
pku
Rgp1
Pbu
Lnp
Unsku

Hal
Wsp
Bbu
Rgs
Rgu
Tsm
Pvg
Ksm
Sls
Gst
Vor
nsb
Bbbpu
Sbs
Rgu
Ggd
Asm
Ssm
Rsb

Gsb
Abd
Jmb
Rmb
Rpp
bbt
Mks
Jmb
Syp
Ptm
Bml
sab
Pls
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरीकाे प्रमुख आथित्यतामा लमहीकाे सार्वजनिक बगैचामा भब्य साथ समापन भएकाे हो ।
संस्था कि उपाध्यक्ष सितादेबि चाैधरीकाे स्वागत मनतब्यबाट सुरु भएकाे कार्यक्रममा राष्ट्रिय गित, सहिदकाे सम्मानका लागि १ मिनेट माैन धारण गरिएकाे थियाे । ब्यानर पढेर पानसमा दियाे बालेर कार्यक्रमकाे उदघाटनल भएकाे थियाे । संस्थाकाे १९ औं बार्षिक साधारणसभामा बिशिस्ट अतिथिकाे रुपमा संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयाेजना नेपालगन्ज का ई.सन्जिप माेक्तान, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्राविधिक गजेन्द्र बहकरीकाे उपस्थित थियाे भने अतिथिकाे रूपमा लमही न.पा वडा नम्बर ६ का अध्यक्ष श्याम नारायण चाैधरीकाे उपस्थिति रहेको थियाे ।
त्यस्तै कार्यक्रममा उपस्थिति तथा बाेल्ने बक्ताहरुमा बेलझुन्डि खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिपराज गाैतम,घाेराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देबि बहादुर डि.सी,नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कुल प्रसाद रजाैरे लगायतले खानेपानी संस्थाकाे तर्फबाट बाेल्नु भएकाे थियो भने उपस्थितिमा अमिलिया खानेपानीका अध्यक्षअरूण कुमार दुबे,नर्ति खानेपानी समितिका अध्यक्ष नेत्र प्रसाद शर्मा,गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब खुमानन्द पाेख्रेल,प्रगतिनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भरतराज पान्डेकाे उपस्थिति थियाे।
यस्तै कार्यक्रममा राजनैतिक दल तर्फबाट उपस्थिति तथा शुभकामना मन्तब्य ने.क.पा माओवादी केन्द्र लमहीका नगर अध्यक्ष दिल कुमार श्रेष्ठले बोल्नु भएकाे थियाे । कार्यक्रममा अतिथिकाे रूपमा उपस्थिति संस्थाका पुर्ब अध्यक्ष बिम बहादुर के.सी, पुर्ब अध्यक्ष कर्ण बहादुर बुढाथाेकिले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।
कार्यक्रममा संस्था आ.बर्ष मा उत्कृष्ट ५ जना कर्मचारीहरू कल्पना जि.सी,अनुज कुमार चाैधरी, चन्द्रा खड्का के.सी, मनिराम चाैधरी,लिला कुमार चाैधरीलाई सम्मान गरिएकाे थियाे । खानेपानी सुरक्षा उपसमितिका सदस्य हरिप्रसाद खनाल,कर्ण बहादुर कुमाललाई प्रमाण पत्र प्रदान गरिएकाे थियाे।कार्यक्रममा सम्पूर्ण पत्रकारहरुकाे प्रतिनिधित्वकाे रुपमा पत्रकार महासंघ दाङकि पुर्व उपाध्यक्ष लिला शाहले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे।
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघकाे तर्फबाट सचिब गणेस घिमिरेकाे उपस्थिति थियाे । यस्तै अजम्मरी सामुदायिक बनका अध्यक्ष पवन शर्मा रिजालले शुभकामना मन्तब्य प्रदान गर्नु भएकाे थियाे । कार्यक्रममा बिशिस्ट अतिथिकाे आसनबाट गजेन्द्र बहकरिले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जाेगराज चाैधरीबाट संस्थाले गरेकाे काम र नयाँ आयाेजनाका लागि नगर प्रमुखकाे हैसियतले गर्नुपर्ने जस्तोसुकै सहयाेग गर्ने भनाई ब्यक्त गर्नु भएकाे थियाे ।
त्यस्तै उद्घाटन सत्रमा पेश भएकाे सचिबकाे प्रगति प्रतिबेदन,काेषाध्यक्षकाे आर्थिक प्रतिबेदन तथा संस्थाका सचिव बसन्त आचार्य र कोषाध्यक्ष बासुसेव गौतमले प्रस्तुत गर्नु भएको थियो ।
यस्तै बिधान तथा कर्मचारी प्रसासन नियमावलि उपसमितिले तयार पारेकाे प्रतिबेदनलाई संस्थाको उपसमिति संयोजक कुमार घिमिरेले प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै बन्द शत्रकाे कार्यक्रममा ब्यापक छलफल गरि उपभोक्ताबाट छलफल गरि सम्पूर्ण प्रतिबेदनहरू बन्द सत्रकाे सभाले तालि बजायर अनुमाेदन भएकाे थियाे भने उक्त कार्यक्रमको संचालन संस्थाका सचिव बसन्त आचार्यले गर्नु भएको थियो ।

