
Gfs
Sgr
Ses
Djs
cjs
Pes
Lnp
Unsku
Ggp
Srbpu
Rgp1
pku
Pbu
Rgp
दाङ । देउखुरीको लमहीमा आजदेखि हुन लागेको लमही महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल एकेडेमी लमही रहेको छ । गुरुकुल एकेडेमी ग्रुपका अध्यक्ष ई. अनन्तराज घिमिरे र लमही चेम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक सितल भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गुरुकुल एकेडेमी लमही मुख्य प्रायोजक बनेको हो । यहीँ आउदौ शैक्षिक सत्र २०८१ बैशाखबाट संचालनमा […]
धनगढी । आज सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे प्रदेश सभा भवन धनगढी कैलालीमा बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । त्यस्तै सुदूरपश्चिम मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभा सचिवालयलाई सरकारले बिजनेस दिन नसकेकाले आजको बैठक औपचारिकतामा सीमित हुने छ । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलान्चोक बीच सहकार्य हुने भएकाे छ। गाउँपालिका र केन्द्र बिच पालिका भित्र रहेका शारीरिक आपाङ्गता भएका बालबालिकाहरुको अविलम्ब पहिचान, उपचार,सामाजिकीकरण, मुलप्रवाहिकरण तथा व्यवस्थापनका लागि घुम्ती शिविर ,सचेतीकरण,साहयक सामाग्री नाप र वितरण ,शल्यक्रिया र पुनर्स्थापना सेव प्रदान गर्ने विषयमा सहकार्य हुने […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ स्थित सिद्धदेव सामुदायिक वनमा केटा र केटी झुण्डिएको अवस्थामा फेला परेका छन् । बुधबार अपरान्ह ४ बजेतिर एउटै डोरीमा झुण्डिएको अबस्थामा उनीहरुलाई फेला पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनु भयो । अन्दाजी २० बर्षीय केटा र २३ बर्षीया केटी एउटै रुखमा झुण्डिएको अबस्थामा फेला […]
दाङ । देउखुरीको लालमटियामा संचालन रहेकोे महोत्सवमा आज माघ ३ गते चर्चित लोक दोहोरी गायकहरू बद्री पंगेनी, चन्द्र शर्मा र गायिका तथा कार्यक्रम सञ्चालिका शर्मिला अर्याल लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको आज साताै दिन ती […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनु भयो । त्यस्तै महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्ड […]
काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो । रोजगारीका लागि रुसी सेनामा भर्ती हुन पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उहाँले बताउनुभयो । त्यस्तै […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम […]
काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय साँस्कृतिक पर्व माघे सकराती २०८० को पर्व सोमबार काठमाडौंको टुडिखेलमा भव्य साथ सम्पन्न भएको छ ।नेपाल मगर संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा संघको विभिन्न भातृ संगठनको सहयोगमा देशै भरका लाखौं मगरहरुको सहभागीमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको अध्यक्षता तथा नेपाल सरकारका प्रधानमन्त्री […]
दाङ । शारीरिक ब्यायाम, प्रणायाम र योग मानव स्वास्थ्यका लागि अपरिहार्य भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा गाउँपालिका र पतन्जली योग समिती गढवाले सोमवार गढवामा आयोजना गरेको नबौ रास्ट्रीय योग दिवस-२०८० लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो।आधुनिक चिकित्साले पनि योग बिज्ञान लाई प्रमाणिकरण गरेको र गढवा […]