योग मानव स्वास्थ्यका लागि अपरिहार्य: अध्यक्ष पोख्रेल

दाङ । शारीरिक ब्यायाम, प्रणायाम र योग मानव स्वास्थ्यका लागि अपरिहार्य भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा गाउँपालिका र पतन्जली योग समिती गढवाले सोमवार गढवामा आयोजना गरेको नबौ रास्ट्रीय योग दिवस-२०८० लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो।आधुनिक चिकित्साले पनि योग बिज्ञान लाई प्रमाणिकरण गरेको र गढवा […]

भोलि माघे सङ्क्रान्तिका लागि बजारमा तरुल किनमेलको भिड

दाङ । भोलि माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्ड लगायत किन्नेको भिड लागेको छ । त्यस्तै विशेषगरि फलफूल तथा तरकारी बजार लगायत विभिन्न चोक चोकहरुमा तरुल,पिँडालु, सखरखण्ड कारोबार बढेको छ । आज तरूलको भाउ किलोलाई १८० रुपैयाँ छ भने सखरखण्डको किलोलाई १०० रुपैयाँ रहेको छ। माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकु लगायत खाने चलन रहेको […]

वर्तमान सरकारले भविष्यलाई अन्धकारमा धकेल्दै छ: एमाले महासचिव पोख्रेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशको राजनितिक अवस्था जटिल मोडमा रहेको बताएका छन् । आइतबार नेपाल प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । राज्य र सरकार यति कमजोर भएको छ कि बाह्य चलखेल र हस्तक्षेप अस्वभाविक रुपमा बढेको उनको जिकिर छ । विश्व राजनितिको भूराजनितिक द्धन्दको क्रिडास्थलका […]

राप्ती गाउँपालिकाद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बुधबार सार्वजनिक बिदा दिएको छ । पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सुचना जारी गरि जानकारी गराएको छ । पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई […]

गढवामा शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशाला सम्पन्न

दाङ । शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशाला शुक्रबार गढवाको बालाखुट्टीमा सम्पन्न भएको छ । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा एक दिने कार्यशाला सम्पन्न भएको हो। एकदिने कार्याशालामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकोले शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि शिक्षकले मात्र केही गर्न नसकिने बताउनुभयो। एक पक्षले […]

चेतनशिल सहकारीको साधारणसभा

दाङ । महिलाहरुले मात्र संचालन गर्दै आएको गढवा क्षेत्रको पुरानो सहकारी संस्था चेतनशिल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सकुन्तला डिसीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखे्रलले सहकारीको उन्नती र […]

कर्तव्य ज्यान मुद्दाका फरार दुई जना अभियुक्त १७ वर्षपछि पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ । आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ४५ वर्षीय मोटे स्याङतान भन्ने राम चन्द्र स्याङ्तान र […]

गित,कविता हाउभाउबाट शिक्षण अभ्यास

दाङ । शनिवार शुभतारा माध्यमिक बिद्यालय गढवाको हलमा खचाखच भरिएका निजी बिकद्यालयका ४८ जना शिक्षीकाहरुलाई अग्रेजी भाषाका गित, कविता र हाउभाउ समेतको तालिमले मन्त्रमुग्ध बनाएको पाईन्थ्यो । सिकाई अभ्यासमा तल्लिन शिक्षकहरुलाई यो बिधिबाट गराईने शिक्षण अभ्यास निकै आकर्षक र उपलब्धिमुलक रहने भएकोले आफ्नो बिद्यालयले गाउँपालिकाभरका निजी बिद्यालयका वाल शिक्षकहरुलाई एकै थलोमा आमन्त्रण गरी बिद्यालयकै लगानीमा […]

परम्परागत मौलिक संस्कृति संरक्षणका लागि राप्तीमा भजनकृतन प्रतियोगिता सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ कालापानीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबाको प्रचारप्रसार तथा परम्परागत मौलिक संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले पालिका स्तरीय खुल्ला भजनकृतन प्रतियोगिता कार्यक्रम शनिबार खाैराबाबा मन्दिर परिसरमा सम्पन्न भएको छ। खाैराबाबा धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण विकास समितिकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हाे। खाैराबाबा […]

च्वाडी पब्लिक माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

नुवाकोट । बिदुर-५ च्वाडि पब्लिक माध्यमिक विद्यालयकाे ६३ औं बार्षिक उत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालको अध्यक्षता तथा पुर्व प्रधानाध्यापक राप्रशाद जाेशिकाे प्रमुख आतिथ्यता र बिदुर नगरपालिका वडा नम्बर-५ अध्यक्ष लिलानाथ न्याैपानेकाे विशेष आतिथ्यता,वडा स्तरिय राजनितीक दलका प्रतिनिधि,आसपासका विद्यालय का पुर्व प्राध्यापक/ प्राध्यापक, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]