
Ses
Rgp1
Pes
cjs
Rgp
Sgr
Pbu
Unsku
Lnp
pku
Ggp
Gfs
Srbpu
Djs
प्यूठान । नेकपा एमालेको प्युठान जिल्ला स्तरिय ३ दिने प्रशिक्षण कार्यक्रम सोमबारदेखी सुरु भएको छ । बिजुवार स्थित सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको हलमा सुरु प्रशिक्षण कार्यक्रमको उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले उद्धाटन गर्नु हो ।त्यस्तै उद्धाट्न कार्यक्रममा उपमहासचिव ज्ञवालीले पार्टीको प्रशिक्षण अभियानको समग्र सन्दर्भसहित योजनाबद्द स्कुलिङका बारेमा प्रकाश पार्नु भयो […]
कपिलवस्तु । कृष्णनगर भन्सारमा मदिरा काण्ड बाहिरिएको छ । जाँचपासका लागि नियन्त्रणमा लिइएको विदेशी मदिरा भन्सारकै कर्मचारीले चोरेर पिएको प्रारम्भिक छानबिनबाट खुलेको छ । भारतबाट फर्किएका लाहुरेहरूको साथबाट गत साता ६० बोतल मदिरा भन्सारले जाँचपासका लागि भनेर नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ८ वटा मदिरा चोरी गरी कर्मचारीले पिएको पुष्टि भएको छ । तर, माथिल्लो […]
दाङ । विद्यालय स्थापनाकालबाटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक मिनी ओलम्पिक कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा आज आइतबार एक कार्यक्रम गरि साप्ताहिक खेलकुद गतिविधि सहित मिनी ओलम्पिक […]
रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका वडा नम्बर ३ स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घटना आइतबार बेलुकाको हो । […]
दाङ । तुलसीपुर उपमहानगर अन्तर विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी गोरखा माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ । गुरुजजुर नमुना मावि तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा सञ्चालित प्रतियोगितामा १८ स्वर्ण, ७ रजत र ६ काश्य पदक हात पार्दै साविक विजेता गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो । आयोजक गुरुजजुर नमुना […]
दाङ । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलाप कर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गढवा गाउँपालिका न्यायिक समितिको आयोजना सम्पन्न भएको हो। न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा संयोजक शारदा कुमारी […]
दाङ । प्रेस चौतारी नेपाल दाङ शाखाले प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर तीन दिनसम्म मनाउने भएको छ । शाखाका कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं प्रेस काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको बैठकले विस्तारित भेला,रक्तदान र स्थापना दिवस र पुरस्कार […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रबिधि सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ। राप्ती गाउँपालिका दाङकाे सहयोग तथा राप्ती गाउँपालिका स्तरीय कृषक समन्वय समितिकाे आयोजनामा आईतवार मसुरीयामा साे तालिम प्रदान गरिएको हाे। कृषक समन्वय समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न […]
काठमाडौं । नेपाल सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । यहीँ माघ १६ गते मंगलबारका दिन पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनु भयो । त्यस्तै अधिकारीका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गरेर सात दिनभित्र आवेदन दिन भनेको हो । त्यस्तै प्राधिकरणको अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका तथा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएकोले आवेदन दिन सक्ने […]