
Unsku
Lnp
Srbpu
Rgp1
Sgr
Pes
Pbu
Gfs
Djs
Rgp
pku
Ggp
cjs
Ses
दाङ । देउखुरीको गोबरडिहा स्थित अभियान बचत तथा ऋण सहकारी संस्था को पाँचौं बार्षिक साधारणसभा बिविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस्तै बार्षिक साधारणसभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष पोखे्रलले गढवा गाउँपालिकाले सहकारी शाखा स्थापना संगै […]
दाङ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राजपुर गाउँ कमिटीको अध्यक्षमा शनिबार एक कार्यक्रमका बीच नन्दाराम यादवलाई चयन गरिएको छ । दाङ क्षेत्र नम्बर १का क्षेत्रीय अध्यक्ष बिनय बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय सदस्य बिश्वदेव शाहको प्रमुख अथित्यता र राष्ट्रीय प्रजातन्त्र पार्टी दाङ जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमले राजपुर गाउँपालिकाको गाउँ पार्टी कमिटीलाई पुनः […]
दाङ । क्रेयटिङ पोसिबिलिटिज नेपालको आयोजनामा गत माघ ११ देखि जनता माध्यमिक बिद्यालय गढवाको फिल्डमा महिलाहरुकालागि सुरु गरिएको बिविध खेलकुद कार्यक्रम पुरस्कार तथा साईकिल बितरण संगै शनिवार समापन गरिएको छ । सिपि नेपालका जुनु चौधरीको अध्यक्षता र जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बिपन्न,सिमान्तकृत र मुक्त कम्लहरी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा एक दिने नि:शुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाकाे वडा नं.५ सिसहनियाँ स्थित स्वास्थ्य चाैकी सिसहनियाँमा उक्त शिविर सम्पन्न भएको हाे। शिविरको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सांसद इन्द्रजित थारुले गर्नु भएको हाे। साे अवसरमा बोल्दै […]
दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश)ले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउनु भएको छ । बबई गाउँपालिकाको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट भएमा मुलुक समृद्धिको मार्ग मा अगाडि बढ्ने बताउनु भएको हो । वामपन्थी शक्तिहरू एकजुट भएमा मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने उनको भनाइ थियो। […]
दाङ । घोराहीमा जारी छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी घोराही १७ ले जितेको छ । घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशीको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी जितेको हो । पहिलो […]
दाङ । विकासनगर टोल विकास संस्थालाई गुट्खा तथा सुर्तिजन्य पद्धार्थ मुक्त टोल घोषणा गरीएको छ । घोराही उपमहानगरपालीका वडा नं १५ स्थित विकासनगर टोलले नँया अभियानका साथ गुट्खा मुक्त टोल घोषणा गरेको हो । आज टोलको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोललाई गुट्खा मुक्त टोल बनाइएको जानकारी दिइएको हो । कार्यक्रममा घोराही उपमहानगरपालीका वडा नं […]
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई निर्देशन दिनु भएको छ । समाजलाई कता लैजाने भन्ने कुराको निर्भर शिक्षकमा हुने पनि उहाँले बताउनु भयो । ज्योतिष्मती विद्यापीठ लमहीको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो । शिक्षासंगै संस्कारको पनि विकास गर्ने […]
दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापती राजु खनालले काङ्ग्रेसकाे नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामकाे बारेमा आम नागरिकलाई जानकारी गराउन गाउँ तहमा रहेका पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेपाली काङ्ग्रेस गुल्मीले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्क्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका उपसभापति खनालले पार्टीकाे नेतृत्वमा भएका उपलब्धीकाे […]
दाङ । गढवा होटल ब्यवसायी संघको दोश्रो अधिवेशन तथा छैठौं बार्षिक साधारण सभा शुक्रवार गढवामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनरायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले होटल सुरक्षा र पर्यटन प्रवर्धन संग जोडिएको दोश्रो घर भएको बताउदै यसलाइ स्तरिय तथा […]