
Rgp
Rgp1
cjs
Sgr
Ses
pku
Srbpu
Gfs
Pbu
Lnp
Pes
Unsku
Ggp
Djs
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयमा सोमबार आजदेखि वृहत खेलकुद सप्ताह सुरु भएको छ। उक्त कार्यक्रमकाे प्रमुख अतिथिको रुपमा लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ। विद्यार्थीकाे अन्तरनिहित प्रतिभाको विकासका लागि आयोजित खेलकुद सप्ताहको उद्घाटन गर्दै चौधरीले स्वास्थ्यका लागि खेलकुद […]
दाङ । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित लुम्बिनी प्रदेशका ३ स्थानीय तहहरु सम्मानित भएका छन् । उक्त परियोजना लागू भएका लुम्बिनी प्रदेशका २५ वटा स्थानीय तहहरुमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित बाँकेको बैजनाथ गाँउपालिका र रूपन्देहीकाे सैनामैना नगरपालिका उत्कृष्ट गाउँपालिकाकाे रुपमा छनाेट भई सम्मानित […]
दाङ । बबई गाउँपालिका वडा नम्बर २ सितापुरमा झोलुंगे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश)ले ४६ लाख बजेट बिनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो । उक्त पुलको आईतबार अर्थमन्त्री मास्कीले सिलन्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न […]
काठमाडौं । निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । त्यस्तै रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो । त्यस्तै यसअघि ०७९ वैशाख १० गते स्थानीय तह […]
दाङ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका हेमानन्द शर्मा निर्वाचित हुनु भएको छ । संघको शनिबार लमहीमा सम्पन्न भएको पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित हुनु भएको हो । जसको प्रथम उपाध्यक्ष बाँकेका शालिक सुवेदी,दृतीय उपाध्यक्ष रुपन्देहीका केशव श्रीष मगर,सचिवमा दाङका दिपक भुसाल,कोषाध्यक्ष अर्घाखाँचीका नेत्र प्रसाद […]
कपिलवस्तु । जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु […]
दाङ । गढवा गाउँपालिकाको गाउँ सभाको १४औं अधिवेशन सुरु भएको छ । आइतबारदेखि गाउँपालिकाको सभाहलमा १४ औं अधिवेशनको पहिलो बैठक सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउँ सभाको पहिलो बैठकमा बिध्येक समितिका संयोजक लेख बहादुर […]
दाङ । प्याब्सन घाेराही नगर कमिटीकाे आयाेजनामा आधारभूत तह स्तरीय वर्ड सफल कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार भएकाे कार्यक्रम गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरीका शिसमश्री भण्डारी,साइवन बुढामगर र मनसुन घर्ती मगर प्रथम,सिद्धार्थ एकेडेमीका रिया श्रेष्ठ,प्रतिबिम्ब पन्थी र आर्शिका गाैतम द्वितीय,भ्याली टप इङलिस बाेर्डिङ स्कुलका शितल बुढा मगर,बिपिन पाैडेल र मनिषा सुबेदी तृतीय भएका थिए । […]
दाङ । नेपाली काङ्ग्रेसका नेता बिमलेन्द्र निधिले गुटबन्दीलाई अन्त्य गर्न आबस्यक रहेको बताएका छन । गुटगटले पार्टीलाई कमजोर बनाउने र जसका कारण कोही सफल नहुने बताए । समुदायमा काँग्रेस अन्तरगत लमहीमा भएको अन्तरक्रिया कार्यक्रममा निधिले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले एकअर्कालाई सम्मान गर्दै गुटलाई रुपान्तरण गर्न अनुरोध गरे ।संगठन बलियो […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले नवौं बार्षिक उत्सव मनाएको छ । घोराही १५ रतनपुरमा रहेको बिद्यालयले ९ औं बार्षिक उत्सव शनिबार एक भब्य समारोहका बिच मनाएको हो । बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिक उत्सव मनाएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा घोराही उपमहानगरपालीका सामाजिक विकास महाशाखा […]