
Sgr
pku
Unsku
Pbu
Rgp1
Ggp
Rgp
Lnp
Srbpu

Tsm
Ssm
Rgu
Gst
Vor
Bbbpu
Ggd
Rgs
Bbu
Pvg
Sbs
Wsp
Hal
nsb
Rgu
Sls
Ksm
Asm
Rsb

sab
Gsb
Abd
Rmb
Ptm
Pls
Rpp
Jmb
Jmb
bbt
Bml
Syp
Mks
कपिलवस्तु । जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ ।
माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु घर्ती मगरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
उक्त लागु औषध रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले चेकजाँच गर्ने क्रममा महिलालाई ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित कृष्णनगर बजारबाट पक्राउ गरिएको छ । प्रहरी टोलिले शंका लागेपछि भारत तर्फ जाँदै गरेकी महिलाले बोकेको झोला चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर राखेको नौ पोका चरेस बरामद गरिएको थियो । घटना बारे थप अनुसन्धान ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
