
Gfs
cjs
Rgp1
Djs
Lnp
Srbpu
Pes
pku
Rgp
Unsku
Ses
Ggp
Sgr
Pbu
दाङ । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´ ले जितेको छ। शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´र युनाइटेड लालमटिया फुटबल क्लबकै समूह `बी´ बीच भएको खेलमा समूह `ए´ले समूह `बी´ लाई २-० गाेल अन्तरले हराउँदै उक्त उपाधि जितेको […]
दाङ । देउखुरीमा रहेका धार्मिक क्षेत्र मध्य एक हो टेङ्नैया बाबा । लमही बजार देखि १० किलोमिटर पश्चिम निम्बुखुटी देखि ४ किलोमिटर उत्तरी पहाडी फेदमा अबस्थित टेङ्नैया बाबा लमही नगरपालिका वडा नम्बर ८ अन्तरगत पर्छ । टेङ्नैया बाबाको आकर्षण दिनप्रतिदिन बढ्दै गईरहेको छ ।दैनिक जसो भक्तालु हरु पुजापाठमा जाने गर्दछन । धार्मिक सँगै पर्यटकिय क्षेत्र […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु […]
दाङ । प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला शनिबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ । चाैतारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै थापाले प्रेस चाैतारी बलियो भए मात्र पार्टी बलियो […]
रामेछाप । रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिनु भयो । त्यस्तै रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार आज नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस […]
काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन् । नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ । […]
दाङ । गुरुकुरुल एकेडेमी तुलसिपुरले त्रिशिद्धेस्वरी मन्दिर परीसर सरसफाई गरेको छ । गुरुकुरु एकेडेमी समुदायमा भन्ने मुल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाई गरीएको हो । समुदायसंग सम्बन्धितका काम अन्तर्गत गुरुकुल एकेडेमीका नेतृत्वमा आज एक कार्यक्रमको आयोजना गरी सरसफाई गरीएको हो । धार्मिक स्थल जहाँ बृद्धदेखि बालबालिकासम्म जाने ठाउँलाई सदैब सफा हुनुपर्छ भन्ने योजनाका […]
दाङ । देउखुरी पब्लिक सेकेण्डरी अँग्रेजी बोर्डिङ स्कुल लमही-६ देउपुरले आफ्ना २ सय ६० जना बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । बिद्यालयले शुक्रबार पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । बिद्यालयले माघ २२ देखि २६ गतेसम्म बृहत् खेलकुद सप्ताहको आयोजना गरेको थियो । खेलकुदमा उत्कृष्ट स्थान हाँसिल गर्ने बिद्यार्थीहरुलाई […]
दाङ । पश्चिम दाङमा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति साढे ८ बजेतिर शान्तिनगर गाउँपालिका वडा नम्बर १ मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पट्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिनु भयो । मृत्यु हुनेमा […]