
Unsku
Ggp
Rgp
Srbpu
Sgr
Lnp
pku
Pbu
Rgp1

Sbs
Vor
Bbbpu
Rgu
Tsm
Bbu
Pvg
Sls
Hal
Rsb
nsb
Ksm
Ggd
Gst
Ssm
Wsp
Rgs
Asm
Rgu

Mks
Gsb
bbt
Jmb
Abd
sab
Ptm
Syp
Rmb
Pls
Jmb
Bml
Rpp
दाङ । पश्चिम दाङमा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गएराति साढे ८ बजेतिर शान्तिनगर गाउँपालिका वडा नम्बर १ मल्ले छहरे भन्ने स्थानमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पट्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा बबई गाउँपालिका ४ ठाँटीखोला निवासी २४ वर्षीय तेजलाल खत्री रहेका छन् । खत्रीलाई हात र पेटमा गोली र छर्रा लागेको प्रहरीले बताएको छ ।
उनीसँगै अन्य १०/१२ जना व्यक्तीहरु पनि जंगलमा गएको बुझिएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै मृतकको शव पोष्टमार्टमका लागी अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनास्थलबाट एक नाल भरुवा बन्दुक फेला पारेको छ ।
