
Srbpu
Pbu
Gfs
pku
Sgr
Rgp
Ggp
Pes
Lnp
Djs
cjs
Unsku
Rgp1
Ses
दाङ । समाजमा विभिन्न प्रकारका अपराधहरु भईरहेका हुन्छन । कति जानेर अथवा नजानेर भएका हुन्छन । नेपालको सँबिधानले अपराध अनुसारका कारबाहीहरु तोकेको छ । समाजमा शान्ती सुरक्षा कायम गर्न अपराध रोकिनुपर्छ । त्यही सम्बन्धी सतबरिया प्रहरी चौकीले समाजमा घट्ने विभिन्न अपराधहरु नियन्त्रण तथा कारबाहीका बारेमा जनचेतना मुलक कार्यक्रम गरेको छ । राप्ती माध्यमिक बिद्यालय उचानिम्बुमा […]
दाङ । सरकारले शहीद नेत्रलाल पौडेल अभागीको टिकट प्रकाशनमा ल्याएको छ । राजनीति,शिक्षा साहित्यको माध्यमबाट मुलुकको परिवर्तनमा खेलेको योगदानको कदर गर्दै सरकारले अभागीको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएको हो ।इमान्दारिता,निर्भीकता,परिर्तनकारी चेतनाले भरिपूर्ण भएका अभागीले ११ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीति क्षेत्रमा सक्रिय देखिए पनि वि.सं. २०२३ देखि राजनीति र शिक्षण पेशालाई एकैसाथ […]
काठमाडौं । काठमाडौंको जडीबुटीमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो । मुख्य सडक नजिकै पर्ने स्थानमा लागेको आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको छ । यद्यपि आगलागी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ […]
कपिलवस्तु । जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ । ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा,शान्ति नगर सम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री माननीय डिल्ली बहादुर चौधरीले शुक्रबार शिलान्यास गर्नु भएको हो । कार्यक्रम महाराजगन्ज […]
बाँके । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय,बाँकेको सहकार्य तथा शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा भएको शिविरमा बाँके जिल्ला अन्तर्गतमा रहेका बिभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवार समेत ३ सय ७५ जनाले स्वास्थ्य अवस्थाको चेकजाँच गरेका थिए । स्वास्थ्य शिविरमा बिशेषज्ञ […]
दाङ । पछिल्लो चरणमा देशब्यापी रुपमा लघुबित्त संस्थाहरु प्रति फैलिएको अफवाह र यसबाट उत्पन्न नागरिक बितिष्णालाई स्पष्ट पार्दै अबिश्वास हटाउने उद्देश्य अनुरुप शुक्रवार देउखुरीको गढवामा एन आई सि एशिया लघुवित्त बित्तिय संस्थाले बित्तिय साक्षरता कार्यशाला गोष्ठि आयोजना गरेको छ । संस्थाको उप–प्रदेश कार्यालय सिसहनिया र गढवा शाखाको आयोजनामा समूह प्रमूखहरु बिच अन्तरक्रियात्मक गोष्ठि तथा बित्तिय […]
दाङ । क्रिकेट लिग– २ मा प्रतिष्पर्धा गर्न लागेकाे देउखुरी वारियर्स क्रिकेट क्लवकाे टाइटल स्पाेन्सरमा गुरुकुल एकेडेमी लमही रहने भएकाे छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ मा देउखुरी वारियर्सले पनि प्रतिष्पर्धा गर्न लागेकाे हो । आज शुक्रबार गुरुकुल एकेडेमी लमहीकाे प्राङ्गणमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै गुरुकुल […]
विराटनगर । मोरङको बुढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्ने झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर ७ की ५० वर्षीय पारो माझीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार […]
दाङ । देउखुरीको लमही स्थित रोजी बड्स बालबाटिका बोर्डिङ स्कुलमा बिहिबार रौनक थियो । अभिभाबक तथा अतिथीहरु उल्लेख्य मात्रामा सहभागी हुनेभएपछी विद्यार्थी आफ्ना कला प्रदर्शनमा ब्यस्त थिए । विभिन्न टेक्नोलोजीको प्रयोगबाट कलाहरु देखाउनलाई राखिएका थिए । बिद्यार्थीहरु हौँसिदै आफ्ना कलाहरुका बारेमा बताउँदै थिए । अनौठा अनौठा कला प्रदर्शनीले सबैको ध्यान तान्यो । बैज्ञानिक युगमा मानिसले […]
दाङ । देउखुरीको लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले जेष्ठ नागरिकहरुको सम्मान गर्न पाउनु नै सौभाग्य भएको बताउनु भयो । इतिहास बोकेका यस्ता जेष्ठ नागरिकलाई सम्मान गर्ने सबैलाई नमिल्ने पनि उहाँले बताउनु भयो । बिहिबार वडा नम्बर ९ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले जेष्ठ नागरिकहरु समाज निर्माणको […]