
Rgp1
Unsku
Pbu
Lnp
Ses
cjs
Djs
Pes
pku
Gfs
Sgr
Srbpu
Rgp
Ggp
दाङ । घोराही उपमहानगरपालीका वडा नं १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले राउटेद्वारा निर्माण गरिएका काठका भाँडा खरिद गरेको छ । समाजसंग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाउँपालीकामा बसोबास गर्ने राउटेहरुले काठबाट बनाएका बिभिन्न प्रकारका भाँडा खरिद गरेको बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले बताउनुभयो । राउटेहरुले बनाएको भाँडा खरिद गर्नुको कारण केहि समय अगाडि कर्णालि […]
दाङ । निजी लगानीमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ का ऋषिराम पौडेलले निजी लगानीमा निमार्ण गरेको बाटो र मन्दिर शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच पौडेलले शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीलाई चावी हस्तान्तरण गरेका हुन् । […]
काठमाडौँ । आज ८ मार्च,अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च आठ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस […]
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी,कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति माध्यमिक विद्यालयको विव्यस छनौटका लागि बसेको अभिभावक भेलाको दोस्रो भेलाबाट पनि सहमति कायम हुन नसकेपछि निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समिति भईसकेपछि निर्वाचन कुन मितिमा, सहज वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यले राजपुर -२ का वडा अध्यक्ष ओमप्रकाश यादवद्वारा पत्राचार गरी स्थानिय […]
अर्घाखाँची । अर्घाखाँचीको सातमारामा ल्यान्ड पुलिङको लागि बिहीबार उपभोक्ता समिति गठन गरिएको छ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत सितगंगा नगरपालिका वडा नम्बर ८ सातमाराका स्थानीय बासीहरुको स्वतः स्फूर्त सहमतीमा पूर्वधार विकास प्राविधिकरणले ल्यान्ड पोलिङ कार्यक्रमका लागि निर्णय गरेको छ ।वडा नम्बर ८ का वडा अध्यक्ष रुक बहादुर आलेको अध्यक्षता तथा प्राविधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको […]
दाङ । प्रतिरोध जन अधिकार आन्दोलनका संयोजक प्रमोद धितालका बाबु योधनकृष्ण उपाध्यायको देहावसानको बार्हौं दिनको अवसरमा बिहीबार दाङको हापुरेमा शोक तथा स्मरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शोक मन्तब्य राख्दै साहित्य,कला तथा संस्कृति विभागका केन्द्रीय सदस्य रामप्रसाद जैसीले गरुड पुराणले सजायहरुको डर दिमागमा हालिदिएकोले त्यसलाई छोड्नु परेको बताउनुभयो । भौतिकवादी समाज चितवनका अध्यक्ष ओमनाथ […]
दाङ । देउखुरीको लमही नगरपालिकाले हालसम्म २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गैवी निवारण मन्त्रालय मार्फत संचालित यो कार्यक्रमले गरिवीका रेखामुनि रहेका मानिसहरुको पहिचान गरि तीन प्रकारमा वर्गीकरण गरेको छ । अति गरिव, मध्यम गरिव र सामान्य गरिव भनेर राज्यले वर्गीकरण गरेको छ । […]
काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् । यसअघि २१ गतेका लागि तय […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । राप्ती – ७ छोट्की सिसहनियाँका ४४ वर्षीय क्यान्सर पीडित गुरिलाल चौधरीलाई उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको नेतृत्वमा पीडितकै निवासमा पुगेको टोलीले नगद २२ हजार ८ सय ८५ रूपैयाँ सहयोग गरेको हो । यसरी सहयोग गर्नेहरूमा वसन्त […]