
Srbpu
Sgr
Unsku
Rgp1
Rgp
pku
Ggp
Lnp
Pbu

Ssm
Wsp
Ggd
Gst
Sls
Rgu
nsb
Rgs
Pvg
Ksm
Asm
Bbu
Sbs
Tsm
Hal
Rsb
Bbbpu
Vor
Rgu

Abd
Jmb
Mks
Ptm
Syp
bbt
sab
Rmb
Pls
Jmb
Bml
Rpp
Gsb
दाङ । निजी लगानीमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ का ऋषिराम पौडेलले निजी लगानीमा निमार्ण गरेको बाटो र मन्दिर शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच पौडेलले शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीलाई चावी हस्तान्तरण गरेका हुन् । पौडेलले २०७२ सालमा राप्ती- १ पाखापानीमा अवस्थित सिद्धेश्वरी शिव मन्दिरको दक्षिण तर्फ १२ लाखको लगानीमा नागेश्वर मन्दिर निर्माण गरेका थिए ।
त्यस्तै २०७२ सालमा आफुले निमार्ण गरेको नागेश्वर मन्दिर आजदेखि शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको मन्दिर निमार्ण कर्ता ऋषिराम पौडेलले बताए । पौडेलले भने ‘आजका दिनदेखि मन्दिर भित्र रहेका सम्पूर्ण सामान हस्तान्तरण गरेको छु ।’
