
Rgp
Sgr
Lnp
Srbpu
Pbu
Rgp1
pku
Ggp
Unsku

Sls
Gst
Bbu
Sbs
Hal
Rgs
Ssm
Ggd
Wsp
Pvg
Bbbpu
nsb
Tsm
Rgu
Rsb
Rgu
Vor
Asm
Ksm

Syp
Bml
Abd
Mks
Jmb
Pls
Rmb
Rpp
Gsb
sab
Jmb
bbt
Ptm
अर्घाखाँची । अर्घाखाँचीको सातमारामा ल्यान्ड पुलिङको लागि बिहीबार उपभोक्ता समिति गठन गरिएको छ
लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत सितगंगा नगरपालिका वडा नम्बर ८ सातमाराका स्थानीय बासीहरुको स्वतः स्फूर्त सहमतीमा पूर्वधार विकास प्राविधिकरणले ल्यान्ड पोलिङ कार्यक्रमका लागि निर्णय गरेको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष रुक बहादुर आलेको अध्यक्षता तथा प्राविधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको प्रमुख आतिथ्यता र जग्गा विकास आयोजनाका अध्यक्ष स्यामेस चौधरीको विशिष्ट अतिथिमा स्थानीय उपभोक्ताको भेलाले सर्वसम्मतिका साथ होम प्रसाद शर्माको संयोजकमा १५ जना सदस्य रहने गरि उपभोक्ता समिति गठन गरेको हो ।
समितिहरु:
संयोजक: होम प्रसाद शर्मा
सदस्य: रेनु प्रसाद बेल्बासे
सदस्य: कर्ण बहादुर कुमाल
सदस्य: रमेश पौडेल
सदस्य: गीता केसी
सदस्य: रमेश खड्का
सदस्य: काशीनाथ खनाल
सदस्य: प्रेमनारायण खनाल
सदस्य: विस्ना विक
सदस्य: पार्वता खनाल
सदस्य: सिखा सुनार
सदस्य: जीवा गिरी
सदस्य: यम बहादुर के सी
सदस्य: जीत बहादुर घर्ती
सदस्य: सन्तोष श्रेष्ठ
