
Rbs
Ratbs
Ssbus
Gsbus
dsbus
Nssbus7
gms
Bksbus5
Amb
Csbus
Ddhbs
Pbu
Jsbus
Gsl

Rgu
Sls
Ksm
Vor
Rgu
Pvg
Ggd
Rsb
nsb
Hal
Wsp
Tsm
Bbbpu
Ssm
Gst
Sbs
Asm
Rgs
Bbu

Rmb
Bml
Jmb
Pls
sab
Gsb
Ptm
Syp
Rpp
Abd
Jmb
bbt
Mks
दाङ । घोराही उपमहानगरपालीका वडा नं १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले राउटेद्वारा निर्माण गरिएका काठका भाँडा खरिद गरेको छ ।
समाजसंग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाउँपालीकामा बसोबास गर्ने राउटेहरुले काठबाट बनाएका बिभिन्न प्रकारका भाँडा खरिद गरेको बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले बताउनुभयो ।
राउटेहरुले बनाएको भाँडा खरिद गर्नुको कारण केहि समय अगाडि कर्णालि प्रदेशबाट आर्थिक सहयोग माग्न भनि विद्यालयमा आएका थिए सोहि समयमा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले आर्थिक सहयोग गर्नुभएको थियो भने उहाँले उनै राउटेहरुको मेहनतको कदर गर्ने भन्दै आफ्नो सिप प्रयोग गरी काठबाट भाँडा बनाउन आग्रह गर्नुभएको थियो ।
सोहि आग्रह बमोजिम राउटेहरुले काठबाट बिभिन्न किसिमका भाडा निर्माण गरेका हुन । उनिहरुले बनाएको भाँडा गुरुकुल एकेडेमीले खरिद गर्दा एकातिर राउटेहरुको आर्थिक आयआर्जन हुने र अर्को तिर विद्यालयका विद्यार्थिहरुलाई यस्ता भाँडा सम्बन्धि जानकारी मुलक ज्ञान दिन पाइने भएको हुँदा उक्त काठबाट बनेका भाँडा खरीद गरीएको अध्यक्ष ई. घिमिरेले बताउनुभयो ।
गुरुकुल एकेडेमीले राउटेहरुसंग काठबाट बनेका बिभिन्न किसिमका भाँडा जस्तै बाकस,ढकनि सहतिका कोसि,पिर्का लगायतका भाँडाहरु जम्मा ५८२५० मा खरिद गरेको हो । जंगलको राजा मानिने १४६ जना राउटेहरु कार्णालि प्रदेशको सुर्खेत र दैलेखमा बसोबास गर्दै आएका छन । उनिहरुले राज्यबाट पाउने भत्ता पनि केहि महिनाबाट पाएका छैनन जसले गर्दा उनिहरुलाई दैनिक जिविकोपार्जनमा समस्या हुदै आएको छ त्यसैले गुरुकुल एकेडेमीले उनिहरुको भाँडा खरीद गरी सहयोग गरेको हो । समानसंग गुरुकुल भन्ने नाराका साथ गुरुकुल एकेडमीले बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
