पश्चिम दाङमा बाढीले बगाउँदा एक किशोरीको मृत्यु

दाङ । पश्चिम दाङमा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । हिजो हावाहुरी सहितको असिना पानीका कारण स्थानिय खोलामा आएको बाढीले बगाउँदा बबई गाउँपालिका ४ हस्नापुर बस्ने १७ वर्षका सन्ध्या परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । हिजो बेलुका साढे पाँच बजेतिर हस्नापुरमा रहेको स्थानिय खोला तर्ने क्रममा बाढिले बगाउँदा गम्भिर […]

रेडक्रसद्वारा राजपुरमा कोभिड-१९ पुर्व तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले देउखुरीको राजपुर गाउँपालिकामा कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य संचालन परियोजना सम्बन्धि वडा स्तरीय स्वयंसेवक हरुका लागि अभिमुखिकरण कार्यक्रम सोमबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न गरेको छ । दुलैया उपशाखाका सभापति राजकुमार यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का कार्यबाहक अध्यक्ष अर्जुन जिसीको प्रमुख आतिथ्यतामा […]

आज मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै,देशभर सार्वजनिक विदा

काठमाडौं । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान […]

सरकारी सेवा सुविधा नलिने लमही ५ का वडाध्यक्ष पदका उम्मेदवार नेपालीको घोषणा

दाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार शसिराम नेपालीले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । आसन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफु लमही नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भए, कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । सोमबार वडाध्यक्ष पदका उम्मेदवार नेपालीले सरकारी सेवा […]

स्थानीय तह निर्वाचनको लागि दाङमा साढे ६ हजार जनशक्ति परिचालन

दाङ । दाङमा स्थानीय तह निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ । ३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजारसुरक्षाकर्मी गरि ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ सय ८१ मतदान केन्द्रका प्रत्येक मतदान […]

गुल्मीमा करेन्ट लागेर थापाको मृत्यु

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी निवासी ४० वर्षका गोकर्ण थापा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घर नजिकै बिजुलिको पोलमा चढी बनाउने क्रममा थापालाई अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए । घाइते थापाको उपचारको गर्न भैरहवा लैजादै […]

दाङमा मतदाताले प्रयोग गर्ने मतपत्र आइपुग्यो

दाङ । बैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आईपुगेकाे छ । निर्वाचन आयाेगले जिल्लामा मतदाताले प्रयाेग गर्ने मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार ४ लाख ४३ हजार मतपत्र जिल्लामा आएकाे छ । दाङमा हाल ४ लाख ९ हजार ९ सय २ मतदाता रहेका छन् । […]

दाङमा चुनावी प्रचारको गाडीमा निगरानी

दाङ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले निर्वाचनमा प्रयोग हुने गाडीहरुमा कडाई गरेको छ । उम्मेदवारहरुले आफु प्रचारमा हिड्ने गाडीहरुको अनुमती नै नलिएर चलाइरहेको सूचना आएको भन्दै निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन उम्मेदवार तथा पार्टीहरुलाई सचेत बनाएको छ । मुख्य निर्वाचन अधिकृत न्यायाधिस रितेन्द्र थापाले अपिल गर्दै हाल सम्म कुनै पनि उम्मेदवारले सवारी साधन […]

कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीए मेयर उम्मेदवार अकरम पठान

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ-आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन । सोहि क्रममा कृष्णनगर नगरपालिकाको जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान(अकरम पठान),उपप्रमुख पदकी उम्मेदवार आरती सिंह यादव,लगायत […]

काेचिनले मनायाे १३३ औं श्रमिक मई दिवश

दक्षिण भारत । मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयोजनामा १३३ औं मई १ दिवश भब्य र सानदार रुपमा सम्पन्न गरेकाे छ । भबिलाल बिक काे अध्यक्षतामा बाबुराम केसीले सन्चालन गर्नु भएको कार्यक्रममा नगर काेषाध्यक्ष गणेश शर्मा पाैडयाले उपस्तिथि जनमानसलाई स्वागत भाषण द्वारा स्वागत गर्नु भयाे । प्रमुख अथितिकाे आसनबाट प्रमुख […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]