दाङमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु

दाङ । देउखुरीको मसुरियामा करेन्ट लागेर एकै घरका ३ जनाकै मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । करेन्ट लाग्दा सोही ठाउँ निवासी चन्द्रबहादुर केसीका छोरा वर्ष […]

गढवा उद्याेग बाणिज्य संघद्वारा हाेलि मिलन कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको गढवा उद्याेग बाणिज्य संघले हाेलि पर्वकाे अवसर पारि शनिबार हाेलि मिलन कार्यक्रम सम्पन्न गरेकाे छ । संघका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षता एवम् संस्थापक अध्यक्ष युवराज पाेख्रेलकाे प्रमुख आथित्यतामा हाेलि मिलन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा घैटाफाेड प्रतियोगिता र चकलेट दाैड प्रतियाेगिता समेत आयाेजना गरिएकाे थियाे । घैटाफाेड प्रतियाेगितामा युवराज आचार्य […]

साँग्रिला डेभलपमेन्टको बित्तिय साक्षरता तथा सचेतना अभिबृद्वी कार्यक्रम

दाङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले देशैभर बित्तिय साक्षरता तथा सचेतना अभिबृद्वी कार्यक्रम गरिरहेको छ । बैँकले ‘ग्लोबल मोनी साप्ताहिक’ को अबसरमा विभिन्न बिद्यालय तथा क्याम्पसहरुमा साक्षरता सम्बन्धी सचेतना कार्यक्रम गरिरहेको हो । देउखुरी स्थित साँग्रिला बैँक ब्रान्चहरुले पनि शुक्रबार देउखुरी बहुमुखी क्याम्पसमा बित्तिय साक्षरता तथा सचेतना कार्यक्रम गरेका छन । देउखुरीका लमही, गढवा र […]

राप्तीमा विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न,१ सय बढीकाे परीक्षण

दाङ । देउखुरीकाे राप्ती गाउँपलिका द्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम अन्तर्गत शुक्रबार वडा नम्बर २ लालमटियामा विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ६६ महिला र ५४ पुरुष गरि १ सय २० जना जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदम प्रसाद पाैडेलले जानकारी दिए […]

गुरुकुल एकेडेमी घोराहीद्वारा साझा टाइम्सलाई खेल सामग्रि सहयोग

दाङ । गुरुकुल एकेडेमी घोराहीले साझा टाइम्स प्रा.लि खेलकुद सामग्री शुक्रबार प्रदान गरेको छ । घोराही १५ रतनपुरमा अबस्थित गुरुकुल एकेडेमीले समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद सामग्रि सहयोग गरेको हो । साझा टाइम्स प्रालिद्वारा संचालित साझा टाइम्स अनलाइनको पाँच औ बार्षिक उत्सवको अवशरमा मैत्रिपुर्ण फुटवल खेलको आयोजना गरीएको प्रालिका अध्यक्ष तथा संचालक […]

गढवामा ३ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न,उत्पादन र रोजगार क्षेत्रमा लगानी गर्न जोड

दाङ । सहकारी संस्थाका सञ्चालकहरुलाई लक्षित गरी आयोजना गरिएको ३ दिने सहकारी व्यवस्थापन तालिम शुक्रबार गढवामा सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको सहकारी व्यवस्थापन तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको थियो । तालिम सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा प्रशिक्षण दिईएको थियो। तिनदिने सहकारी व्यवस्थापन […]

राजेन्द्र महतो लोसपा पार्टीबाट निष्काशित

काठमाडौं । लोसपाका नेता राजेन्द्र महतो निष्काशित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका हुन् । त्यस्तै विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो,तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । […]

माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख महरा हाजिरी जमानीमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी […]

आज ३ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]