प्रहरीद्वारा मोस्टवान्टेडको सूचिमा रहेका २ भारतीय नागरिकलाई गोली हानी पक्राउ

सर्लाही । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बरहथवा नगरपालिका वडा नम्बर ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो । […]

राजपुरको ७ नम्बर वडाद्वारा भैसाही नाकामा शाखा बिस्तार,महिनामा ३ दिन सेवा दिइने

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो वडा शाखा राजपुर – ७ भैसाही नाकामा आइतबार उद्घाटन गरिएको छ । उक्त शाखा कार्यालयको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा अध्यक्ष पुष्कर वलि,वडा सदस्य प्रमोद बस्नेत त्यसैगरी वडा सचिव दिपक राना वडा कार्यपालिका सदस्य सन्देश वि.क लगायत स्थानीय बासीको उपस्थितिमा उद्घाटन गरिएको हो । उक्त वडा […]

राप्ती आँखा अस्पताल तुलसीपुरमा नेत्रज्योति दिबस मनाईने

दाङ । नेपाल नेत्रज्योती सघ दाङ शाखाको बैठक सोमबार तुलसीपुरमा सम्पन्न भएको छ । शाखा शभापति कृष्ण कमाुर गीरीको शभापतित्वमा सम्पन्न बैठकले यही आउदो चैत्र १३ गते नेत्रज्योति दिबस राप्तीआँखा अस्पताल तुलसीपुरमा मनाउनुका साथै सोही दिन तुलसीपुरमा नबर्निमित नेत्रज्योती प्राबिधिक शिक्षालय भबनको उद्घाटन गर्ने निर्णय गरेको शाखा सचिब घनश्याम सुबेदीले जानकारी दिनुभएको छ । त्यस्तै […]

रुपन्देही मालपोत कार्यालयका प्रमुख रावतको सडक दुर्घटनामा मृत्यु

रुपन्देही । मालपोत कार्यालय मझगांवाका प्रमुख तिलक रावतको गएराति सडक दुर्घटनाबाट मृत्यु भएको छ । भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा२१च ७५५३ नम्बरको कारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ […]

काँग्रेस लमही ७ को वडा सम्मेलन सम्पन्न

दाङ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नमवर ७ को वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली कँग्रेस वडा समितीको आयोजनामा वडा सम्मेलन सँगै दोस्रो चरणको ‘समुदायमा काँग्रेस’ अभियानको समापन गरिएको छ । वडा सभापती शालिकराम चौधरीको शभापतित्व एबम् नेपाली काँग्रेस प्रदेश १ ‘ख’ का सभापति दिनेश गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई […]

फेरी भेटौंला भन्दै बैज्ञानिक डाक्टर महावीर पुनलाई लमहीबाट गरियो बिदाइ

दाङ । नेपालका बैज्ञानिक डाक्टर महावीर पुनलाई फेरी भेट्ने बाचा सहित लमहीबाट बिदाइ गरिएको छ । तीन दिन अगाडी दाङको लमही आइपुगेका बैज्ञानिक डाक्टर पुनले लमहीमा रहेर आफुले लेखेको पुस्तक विक्री गरेका थिए । उनलाई पुस्तक विक्री गर्न सहज होस् भनेर देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी सहितका पदाधिकारीले सहजीकरण गरेका थिए […]

गढवाको बाकीमा १५ दिने नि:शुल्क ढकिया बुनाई तालिम सुरु

दाङ । देउखुरीको बाकीमा १५ दिने नि:शुल्क ढकिया बुनाई तालिम आज आइतबार देखि सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो ।गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा ५ नम्बर ५ को आयोजनामा १५ दिने तालिम सुरु भएको […]

कपिलवस्तुको बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट संचालनमा

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर ८  बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट आज एक कार्यक्रमका बिच पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले उद्घाटन गरेका छन्। त्यस्तै तराई मधेशको हार्ट लाईनको रूपमा परिचित हुलाकी सड्क खण्ड बहादुरगंज चोक देखि तौलिहवा जाने बाटोमा करिब ५०० मिटरको दूरीमा उक्त होटल संचालनमा आएको छ । […]

निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई पर्याप्त सजाय नभएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आफूले मागदाबी गरे अनुसार सजाय र जरिवाना नभएको भन्दै अख्तियारले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा १५ असार, २०८० मा खड्कालाई […]

भारतबाट हतियारसहित आएर मनी ट्रान्सफरका संचालकलाई गोली हान्ने लुटेराहरु पक्राउ

रौतहट । रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ खापचोकस्थित शिव मनी ट्रान्सफरमा सञ्चालकलाई गोली हानेर रकम लुट्नेहरु शनिबार पक्राउ परेका छन् । त्यस्तै पक्राउ परेका तीनैजना नेपालको सीमावर्ती क्षेत्रका भारतीय नागरिक हुन् र उनीहरु हतियारसहित मोटरसाइकल चढेर नेपाल आएको पाइएको प्रहरीले जनाएको छ । यस्तै १९ बर्षका मुनिष भन्ने मुनिफ कुमार यादव, १८ बर्षका राधा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]