Sidha Patra मंगलबार, चैत्र ०६, २०८०

दाङ । युवा व्यवसायी दुर्गा बहादुर खड्का शान्तिनगर गाँउपालिकाको व्यापार समन्वय समितिमा चयन भएका छन् ।

मंगलबार आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीले समितिमा मनोनयन चयन गरेको पत्र व्यवसायी खड्कालाई प्रदान गरेका हुन् ।

त्यस्तै उद्योग तथा व्यापार समन्वय समितिका दाङ जिल्ला संयोजक टंकसिह बुढाथोकीको समितिलाई पुर्णता दिन नेपाली कांंग्रेस दाङले तुलसीपुर क्षेत्रका लागि अर्का युवा व्यवसायी संन्दिपन रिजाललाई समितिमा चयन गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका व्यवसायी रिजाल सफल व्यवसायीका रुपमा परिचित छन् ।

यसैबिच जिल्ला संयोजक बुढाथोकीले दाङका दशवटै पालिकाबाट सदस्यहरु मनोनीत गरेर समितिलाई पुर्णता दिने तयारीमा रहेको समेत रहेको जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]