रिसइबी र मदिरा सेवनका कारण झडप हुँदा दुई जनाको हत्या

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई जनाको मृत्यु भएको घटना रिसइबी र मदिरा सेवनका कारण दुई समुहमा झडप भएर भएको खुलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मदिरा सेवनका क्रममा दुई समूहका युवाबीच सामान्य विषयमा विवाद सिर्जना हुँदा चक्कु हानाहान भएको र दुई जनाको मृत्यु भएको हो । हत्यामा संलग्नको आरोपमा […]

दाङमा मोटरसाइकल अनियन्त्रित भई पसल भित्र छिर्दा तीन जना घाईते

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ प्रसेनीमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते भएका छन। तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको हो । सोमबार विहान साढे १० बजेतिर बिजौरी देखी तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पसलमा छिरेको हो । त्यस्तै प्रसेनीमा पसल गर्दै आईरहेका लोक […]

गढवामा बिश्व क्षयरोग दिवसको अवसरमा फलफूल वितरण

दाङ । विश्व क्षयरोग दिवसको अवसरमा गढवामा फलफूल वितरण गरिएको छ । हो हामीले क्षयरोग अन्त्य गर्छौ भन्ने मूल नाराका साथ गढवा स्वास्थ्य चौकीले विश्व क्षयरोग दिवस मनाएको छ । गढवा स्वास्थ्य चौकीबाट नियमित रुपमा टिबिको औषधी खाइरहेका १४ जना विरामीहरुलाई फलफूल वितरण तथा स्वास्थ्य चेकजाँच गरिएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी […]

होली पर्व मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता

काठमाडौं । आज होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ का ८ वर्षीय चोकल चन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने […]

आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै […]

राजपुर दुर्घटना अपडेट: दुईजनाको मृत्यु भएपछि राजमार्ग ठप्प

दाङ । राजपुरमा बसको ठक्कर बाट २ जनाको मृत्यु भएपछि राजमार्ग ठप्प पारिएको छ । पीडित परिवारले क्षेतीपुर्तीको माग गर्दै आईतबार बिहानैदेखी राजपुर-५ जँग्रहवाबाट छुट्ने सवारीका साधान ठप्प पारेका छन । जँग्रहवा-जहरे, जँग्रहवा- गढवा, जँग्रहवा-गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन । शनिवार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरकाे बसले […]

बहुउद्देश्यीय कम्पनीको अधिवेशन सम्पन्न

नुवाकोट । बिदुर नगरपालिका वडा नम्बर ५ गगटे पार्कमा “समतामुलक निकास नै कम्पनीको बहुउद्देश्यीय बिकास हाे”भन्ने अभिप्राय र “कृर्षि,पर्यटन,उधमि, ब्यवसायीमा सहुलियत सहजमा परिबर्तन र सिर्जनशीलता,बजारिकरणकाे प्रर्बद्वन गर्न बहुउद्देश्यीय एकताको समझदार ।, सांस्कृतिक संरक्षण, बचत तथा लगानी काेषकाे बिस्तार गर्दै राेजगार, स्वालम्बी साथ समुन्नत बिकास र आर्थिक समृद्धिमा हाम्राे कम्पनीकाे सराेकार ।”नाराका साथ राष्ट्रियस्तरकाे परिवर्तनशिल बहुउद्देश्यीय […]

भृकुटी सीता अरनिको बुद्ध जन्मिएको देश हाम्रो,चारु:

भृकुटी सीता अरनिको बुद्ध जन्मिएको देश हाम्रो । ब्राह्मण क्षेत्री राई लिम्बू भोटे थरिथरि~ भेष हाम्रो छन् सेताम्य प्राकृतिक सौम्य हिमशिखरले चौतर्फी हामी मिल्न सकेमा उखेल्न कसले सक्छ केश हाम्रो। जस्तोसुकै कठिन परिस्थितिमा नझुकी जुध्न सक्छौँ हिँजो थियो आज छैन भन्छन् भन्नेहरु नरेश हाम्रो। छन् सन्दुक महावीर,भगवान् देशमा जीवितै अझै एकताको भावले उन्नुछ पहाड र […]

राजपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु,बसमा तोडफोड

दाङ । राजपुरमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर शनिबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्। राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा विचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा […]

मैत्रिपुर्ण फुटबल खेलमा कर्मचारी टिम टाइब्रेकरबाट विजयि

दाङ । साझा टाइम्स प्रालिको आयोजनामा शुक्रबार भएको मैत्रिपुर्ण फुटबल खेलमा तुलसिपुर उपमहानगरपालीकाको कर्मचारी टिम बिजयि भएको छ । साझा टाइम्स प्रालिको पाँचौ बार्षिक उत्सवको अवसरमा आयोजना गरीएको मैत्रिपुर्ण फुटबल खेलमा निकै कडा प्रतिष्पर्धा भएको थियो । पहिला भएको ४०÷४० मिनेटमा भएको खेलमा समान ६÷६ गोल भएपछि पुनः ७÷७ मिनेटको समय थप गरी नतिजा निकाल्ने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]