
Srbpu
Sgr
Unsku
Ggp
Rgp1
Pbu
Rgp
pku
Lnp

Rgu
Tsm
Rsb
Rgu
Sls
Ksm
Pvg
Hal
Sbs
Rgs
Ggd
Gst
Wsp
Bbbpu
Ssm
nsb
Asm
Vor
Bbu

Mks
Rmb
Abd
Rpp
Jmb
Ptm
Jmb
bbt
Bml
Gsb
Syp
sab
Pls
दाङ । साझा टाइम्स प्रालिको आयोजनामा शुक्रबार भएको मैत्रिपुर्ण फुटबल खेलमा तुलसिपुर उपमहानगरपालीकाको कर्मचारी टिम बिजयि भएको छ ।
साझा टाइम्स प्रालिको पाँचौ बार्षिक उत्सवको अवसरमा आयोजना गरीएको मैत्रिपुर्ण फुटबल खेलमा निकै कडा प्रतिष्पर्धा भएको थियो । पहिला भएको ४०÷४० मिनेटमा भएको खेलमा समान ६÷६ गोल भएपछि पुनः ७÷७ मिनेटको समय थप गरी नतिजा निकाल्ने प्रयास गरीएको थियो तर उक्त थप गरीएको समयमा पनि नतिजा निस्किन नसेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेल अबधिभर उत्कृष्ट खेल प्रदशर्न गरेका पत्रकारको समुहले अत्तिम समयमा सानो गल्तिले पेनाल्टि सुटआउट बल बाहिर जादा बिजेता बन्नबाट चुकेको थियो । खेल बेलझुण्डि रंगशालामा भएको थियो । यसरी खेल क्षेत्रबाट आफ्नो बार्षिक उत्सव मनाउदा र अन्य बिभिन्न खेल प्रतियोगिता आयोजना हुदा जिल्लालाई खेलकुदको अब बनाउन सकिने बक्ताहरुले बताएको थिए ।
स्वास्थ्यका लागि खेलकुद निकै आबश्यक भएको हुदा साझा टाइम्स अनलाइनले गरेको खेल आयोजना लागि शुभकामना समेत प्रदान गरेका थिए । कार्यक्रमका अतिथिहरुले अनलाइनको सफलताको शुभकामना ब्यक्त गर्दै पत्रकार तथा मिडिया चलाउनको लागि जुन कठिन परीस्थितिमा पनि यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दा यसले बिभिन्न फाइदा हुने बताएका थिए ।
साझा टाइम्सका अध्यक्ष तथा संचालक सुमन केसिको अध्यक्षतामा तथा तुलसिपुर उपमहानगरपालीकाका खेल संयोजक शिवानन्द डाँगिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण खेल संयोजक दिपक वलीले गरेका थिए । अनलाइनको बार्षिक उत्सवको अवसरमा मैत्रिपुर्ण फुटबल खेलको आयोजना भएको थियो भने शनिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी बिभिन्न बिधामा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरीने संस्थाका अध्यक्ष तथा संचालक सुमन केसिले जानकारी दिए ।
