
Pbu
cjs
pku
Rgp
Lnp
Pes
Djs
Unsku
Sgr
Gfs
Ses
Rgp1
Ggp
Srbpu
पाल्पा । पाल्पाबाट एक नाल अवैध भरुवा बन्दुक सहित ४ जना पक्राउ परेका छन् । सोमबार बेलुका करिब ८ बजेतिर रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ पहेलाघाटबाट एक नाल अवैध भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । त्यस्तै पक्राउ पर्नेमा रैनादेवी […]
काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्रमा हराएका १५ सीमास्तम्भको पुनर्स्थापना र २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको छ । नापी विभागको तथ्यांकअनुसार नेपाल–भारतबीच ८ हजार ८५३ सीमा स्तम्भ छन् । जसमध्ये सशस्त्र प्रहरी बलले ३ चैतसम्म १७ जिल्लाका २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए […]
दाङ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारको ‘जाग युवा जाग’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत गायक तथा संगीतकार स्वर्णकारको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतमा शब्द, संगीत र स्वर स्वर्णकारको रहेको छ भने गीतको म्युजिक एरेन्ज सन्तोष सुनामले गर्नु भएको छ । यस गीतमा देशको वर्तमान अवस्थालाई झल्काउन […]
काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिलाई खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिको छ । त्यस्तै नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए । […]
दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि विषेश कार्यक्रम गरिएको हो । त्यस अवसरमा विद्यालयका सिइओ जयन्तकुमार उपाध्याय र अभिभावक डा. जीतबहादुर गिरी लगायतले होलिको शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव फैलाउने बताए […]
काठमाडौं । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले आज बिहान पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक […]
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार यहीँ चैत १८ गतेमा चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो । त्यस्तै सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति […]
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क शिक्षाका सम्बन्धमा लागु गर्नपर्ने कानुनी व्यवस्थाहरु कार्यान्वयमा कडाइ गर्न स्थानीय तहलाई निर्देशित गरेको हो ।विभिन्न नाममा जथाभावी शुल्क […]
काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलको एक प्लाटुनले अबदेखि २४ सैं घण्टा सीमामा गस्ती गर्ने भएको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा चौबिसैं घण्टा गस्ती गर्ने गरी अवधारणा समेत बनाइएको छ । त्यस्तै ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू समेत गरीको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले […]
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई जनाको मृत्यु भएको घटना रिसइबी र मदिरा सेवनका कारण दुई समुहमा झडप भएर भएको खुलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मदिरा सेवनका क्रममा दुई समूहका युवाबीच सामान्य विषयमा विवाद सिर्जना हुँदा चक्कु हानाहान भएको र दुई जनाको मृत्यु भएको हो । हत्यामा संलग्नको आरोपमा […]