जाले रुमालैमा’ के को दाग होला ! भन्दै अलमल परे सर्जक तिलक रामदाम

दाङ । सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । सर्जक रामदामको आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको हो । शब्द संगीत सर्जक रामदामको रहेको गीतमा बहु चर्चित गायक खेम सेंचुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिनु भएको छ । यो गीतको एरेन्ज राजु सोनामको रहेको छ […]

कप्तान रोहित पौडेलको शतकमा नेपालको पहिलो रोमाञ्चक जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु […]

योग शिक्षक उत्पादन गर्दै गढवा

दाङ । गढवा गाउँपालिका वडानम्बर ६ को आर्थिक सहयोग,पतन्जली योग समिती गढवाको आयोजना र महिला पतन्जली योग समिती दाङको प्राविधिक सहयोगमा दाङको गढवामा ३६ दिने योग शिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । पतन्जली योग समिति गढवाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गरेका हुन् । कार्यक्रममा बोल्दै […]

फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि हुने

दाङ । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ । आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो । प्रतियोगिताका खेलहरु […]

प्युठानको ओखर डाँडामा सुत्केरी हत्या गरेको आरोपमा ५ जना पक्राउ,२ जना फरार

प्यूठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ४ ओखरडाँडामा सुत्केरी महिलाको हत्या आरोपमा ५ जना पक्राउ परेका छन् । त्यस्तै १७ वर्ष अगाडि भएको सो हत्या घटनाका २ जना आरोपित अझै फरार रहेको प्रहरीले बताएको छ । यस्तै एक जना आरोपितको भने मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । स्थानीय ३० वर्षीया […]

आजदेखि कक्षा १२ को परीक्षा सुरु,३ लाख ९० हजार परीक्षार्थी सहभागी

काठमाडौं । देशभर आज एकैसाथ कक्षा १२ परीक्षा सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना […]

प्रेस काउन्सिलद्वारा युटुबर पत्रकार भोजराज थापालाई कारबाही गर्ने चेतावनी

दाङ । घोराही दाङमा सञ्चालित बुद्ध इन्टरनेशनल हस्पिटलका विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेकोमा प्रेस काउन्सिल नेपालले मेचीकाली खबर युटुब च्यानलका संचालक तथा सम्पादक भोजराज थापालाई कारबाहीको चेतावनी दिएको छ । स्वास्थ्य सेवाको विषयलाई लिएर दाङबाट सञ्चालित मेचीकाली खबर डटकमको अफिसियल युट्युब च्यानलबाट पटक पटक प्रशारण भएको सामग्रीको विषयमा प्रेस काउन्सिल नेपालले संचालकलाई सचेत हुन निर्देशन […]

गढवाको सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयद्वारा बैधानिक प्राप्त

दाङ । देउखुरीको गढवामा रहेको सर्पदंश उपचार केन्द्र गढवाले बैधानिक रुपमा सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको दाङ देउखुरी सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको हो । विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर […]

सर्वोच्च अदालतद्वारा टोपबहादुर सहित ७ जनालाई धरौटीमा छाड्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझी सहित ७ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझी सहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी सहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएपछि अदालतले एक जनालाई भने साधारण तारेखमा […]

ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना जुवाडेलाई ४ लाख बढी रकम सहित पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना जुवाडेलाई पक्राउ गरेको छ । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । त्यस्तै जुवा खालबाट १३ जनालाई ४ लाख ३५ हजार ९ सय ६० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]