इलाम २ को उपचुनाव अपडेट,एमाले उम्मेदवार नेम्बाङ ४ हजार ६८३ मतले अगाडि

इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । कुल ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ […]

उत्खनन् सकिनेबेला घाटको खोजी गर्दै लमही नपा,मध्यपश्चिम क्रसरलाई कारबाही गर्ने निर्णय

दाङ । यतिबेला नदिजन्य पदार्थ धमाधम उत्खनन् हुनुपर्ने हो । उत्खनन् मात्र होईन बिक्रिबितरण पनि धमाधम हुने समय हो । नदिजन्य पदार्थको राजस्व संकलन गरि बिकाश निर्माणका कामपनि अन्तिम चरणमा हुने अबस्था हो यो । बिकाश निर्माण त परै जाओस् । राजस्व संकलनका निम्ति नदीजन्य पदार्थको उत्खनन्को टेण्डर समेत लगाउन सकेको छैन लमही नगरपालिका । […]

भोकमुक्त नेपाल बनाउन आग्रह,१५ बुँदे नेपालगंज घोषणा–पत्र जारीगर्दै कार्यशाला सम्पन्न

बाँके । नेपालगञ्जमा शुक्रवारदेखि सुरु भएको खाद्य अधिकारकर्मिहरुको राष्ट्रिय कार्यशाला भोकमुक्त नेपाल बनाउन सरकारलाई आग्रह गर्दै सम्पन्न भएको छ । फियान नेपाल, राष्ट्रिय खाद्य अधिकार सञ्जाल र याक नेपालको संयुक्त आयोजनामा सुरु भएको राष्ट्रिय कार्यशालाले हरेक नेपालीको निर्वाध रुपमा खान पाउने र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । देशका बिभिन्न […]

दाङको दंगीशरणमा लागुपदार्थ दुर्वेशनी सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

दाङ । दंगीशरण गाउँपालिका वडा नम्बर २ मा रहेको माध्यमिक विद्यालय मधपुरमा मादक पदार्थ तथा लागूपदार्थ दुर्वेशनी न्युनिकरण सम्बन्धि कार्यक्रम आइतबार गरिएको छ । नयाँ पाइला पुनर्स्थापना केन्द्र र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा एक दिने विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई सचेत […]

राजपुरमा भीषण आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट,पालिकाबाट तत्काल राहत दिइने

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा भीषण आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट भएका छन् । जंगल र खर बारीबाट आएको आगोले गाउँनै सखाप हुने गरेर आगामी भएको छ । कुल २७ घरमध्ये अहिलेसम्म २५ घरमा आगलागी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीले भने हामी […]

प्रेस युनियन दाङद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ । नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा शनिबार सम्पन्न गरेको छ । त्यस्तै उक्त वनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति […]

घोराही मेयरकपको उपाधी वडा नम्बर १५ लाई

दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो । शनिबार घोराहीको गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा […]

इलाम २ को मतपेटिका संकलन गरेर आजै गणना सुरु गर्ने तयारी

काठमाडौं । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा […]

लमहीको बन घुस्रीमा अब्यबस्थित पार्किङ हटाउन प्रहरीद्वारा नो पार्किङको बोर्ड गाडियो

दाङ । सडकभरी अब्यबस्थित पार्किङ । पुर्बपश्चिम हिड्ने अन्य सवारी तथा पैदलयात्रीलाई समेत जोखिम थियो । लमही नगरपालिका वडा नम्बर ७ स्थित बनघुस्री खुटी आसपास पुगेपछी कुनै सुरुङभित्र छिरेको अनुभूति हुन्थ्यो । दायाँबायाँ हेभी गाडीहरु पिचमै खडा हुन्थे । प्रायजसो राती हेभी गाडीहरुको त्यहा मेला नै लाग्ने गर्थ्यो । यद्यपि सरकारले त्यहाँ सडक चाख्लो बनाएको […]

पर्यटन प्रर्वधन गर्न जङलमा पुगेर साधारण सभा

दाङ । समुदायमा आधारित कार्यसन्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च माताहतको दियालो मूल समिति गढवाले ११ औं बार्षिक साधारण सभा पर्यटकिय क्षेत्र कन्दरा मन्दिर रहेको जङलमा पुगेर सम्पन्न गरेको छ । ओझेलमा रहेको पर्यटकीय स्थलको प्रर्वर्धनमा चासो जगाउन १३ वटा कृषक समुहहरुको छाता संगठन दियालो मूल समितिको साधारण सभा उक्त्त स्थानमा आयोजना गरिएको दक्षिण देउखुरी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]