
Pbu
Unsku
Srbpu
Ggp
Sgr
Lnp
pku
Rgp1
Rgp

Rgu
Tsm
nsb
Hal
Ssm
Vor
Ggd
Pvg
Rgs
Rgu
Bbbpu
Wsp
Asm
Sls
Ksm
Gst
Bbu
Sbs
Rsb

sab
Jmb
Gsb
Jmb
Abd
Rmb
Syp
Rpp
Pls
Bml
Mks
Ptm
bbt
काठमाडौं । प्रहरीले ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
त्यस्तै जुवा खालबाट १३ जनालाई ४ लाख ३५ हजार ९ सय ६० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।
