
Ggp
Rgp1
Srbpu
Unsku
Pbu
Sgr
Lnp
pku
Rgp

Rgu
Rgs
Pvg
Rsb
Ggd
Bbbpu
Asm
nsb
Ksm
Vor
Rgu
Bbu
Tsm
Ssm
Wsp
Sls
Gst
Sbs
Hal

Mks
sab
Pls
Syp
Gsb
Jmb
Rpp
Abd
Ptm
bbt
Bml
Rmb
Jmb
काठमाडौं । सामाजिक संजाल फेसबुकको अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको सामाजिक संजाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका – ३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट बुढाथोकीलाई पक्राउ गरेको हो ।
त्यस्तै उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
